सियोल- उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रम कुनै हालतमा नछोड्ने स्पष्ट सन्देश दिएको छ । देशका नेता किम जोङ उनले आणविक शक्तियुक्त राष्ट्रका रूपमा आफ्नो स्थिति ‘अपरिवर्तनीय’ रहेको घोषणा गर्दै दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकालाई कडा चेतावनी दिएका छन् । सर्वोच्च जनसभामा नीतिगत सम्बोधन गर्दै किमले शत्रु शक्तिविरुद्धको सङ्घर्षलाई अझ आक्रामक बनाउने बताए । उनले […]
ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा १५औँ महाधिवेशनको कार्यतालिका प्रस्ताव गरेका छन् । उनले पूर्व सभापति शेरबहादुर देउवा पक्षलाई पार्टीमा समेटिएर अघि बढ्न आग्रह गरेका छन्। सानेपास्थित केन्द्रीय कार्यालयमा मंगलबार बसेको बैठकमा बोल्दै थापाले आफू सभापतिका रूपमा पार्टीको ‘गाडी हाँकिरहेको’ उल्लेख गर्दै अब पार्टी अघि बढिसकेको र रोकिने अवस्था नरहेको स्पष्ट […]
साताको तेस्रो कारोबार दिन मंगलबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक २३.८३ अंकले बढेर २ हजार ९६०.४० विन्दुमा बन्द भएको हो। आज ३ करोड ५८ लाख २२ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा १४ अर्ब ८३ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आज १३६ कम्पनीको शेयर […]
The Nepali Congress stands at a distinct and extremely sensitive juncture in Nepali politics. While paying heartfelt tribute to all known and unknown immortal martyrs who sacrificed their lives to nurture the sapling of democracy on Nepali soil from the revolution of 2007 until today, the time has come to seriously contemplate the epochal responsibility of protecting the democratic system and freedom achieved through their sacrifice.A new political course has been set for the country following the recent general and provincial elections. The enthusiastic participation and commitment shown by citizens in democracy and the electoral process is the most beautiful...
पछिल्लो अन्तर्राष्ट्रिय वृत्तचित्रमा गएको वर्ष अर्थात् सन् २०२५ मा मात्रै एशियाभर फैलिएका जेनजी प्रदर्शनले पश्चिम अफ्रिकाका मुलुकहरू टोगोदेखि मडागास्कर हुँदै क्यारेबियन क्षेत्रसम्म र विश्वका अन्य भागहरूसम्म पनि प्रभाव पारेको देखिन्छ। यी प्रदर्शनहरूको परिणामस्वरुप मडागास्कर र …