धरानमा हतियारधारी समूहबाट प्रहरी चौकीमाथि आक्रमण, असइ घाइते

काठमाडौं : हतियारधारी युवकहरूको एक समूहले सुनसरीको एक प्रहरी चौकीमाथि आक्रमण गरेको छ। बिहीबार साँझ धरान–१५ बसपार्कस्थित अस्थायी एक प्रहरी चौकीमा आक्रमण भएको हो।घरेलु हतियारसहित पाँच/सात जनाको समूहले आक्रमण गर्दा चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक सुमन दाहाल घाइते भएका हुन्। उनको बाँया नावीमा काटिएको सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए।थापाकाअनुसार स्थानीय युवाहरुको दुई समूह उजुरी दिन प्रहरी चौकीमा आएको थियो। ‘एक समूह उजुरी दिन चौकीमा आउँदै गरेको बेला