त्रिविको परीक्षा नरोकिने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले परीक्षा तालिका जारी भएका विषयका परीक्षाहरू निरन्तर सञ्चालन गर्न जनाएकाे छ । भदौ ५ सम्म परीक्षा हुने विषयको परीक्षा भौतिक दूरी कायम गरी गरिने त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले बाह्रखरीलाई जानकारी दिए । यसका लागि हिजो त्रिविको परीक्षा बोर्डको बैठक बसेको थियो । हाल व्यवस्थापन...

सम्बन्धित सामग्री

आज तय गरिएको स्‍नातकोत्तर तह चौथो सेमेष्टरको परीक्षा नरोकिने

काठमाडौं, माघ २ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले चालू परीक्षा नरोकिने जनाएको छ । पोखरामा भएको हवाई दुर्घटनामा सरकारले आज २ गते शोक बिदा दिए पनि त्रिविको परीक्षा नरोकिने जनाएको छ । त्रिविको मानविकि तथा समाजशास्त्र सङ्कायका डिन प्राडा कुसुम शाक्यले मानविकि सङ्कायले सञ्चालन गरेको परीक्षा आज माघ २ गतेको नरोकिने बताए । उनले आज सूचना […]

आज तय गरिएको स्‍नातकोत्तर तह चौथो सेमेष्टरको परीक्षा नरोकिने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले चालू परीक्षा नरोकिने जनाएको छ । पोखरामा भएको हवाई दुर्घटनामा सरकारले आज २ गते शोक बिदा दिए पनि त्रिविको परीक्षा नरोकिने जनाएको छ । त्रिविको मानविकि तथा समाजशास्त्र सङ्कायका डिन प्राडा कुसुम शाक्यले मानविकि सङ्कायले सञ्चालन गरेको परीक्षा आज माघ २ गतेको नरोकिने बताए । उनले आज सूचना जारी गर्दै […] The post आज तय गरिएको स्‍नातकोत्तर तह चौथो सेमेष्टरको परीक्षा नरोकिने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भोलि त्रिविका परीक्षा नरोकिने

काठमाडौँ – सरकारले भोलि शोक बिदा दिए पनि त्रिभुवन विश्वविद्यालयले लिने परीक्षा भने नरोकिने भएको छ। आइतबार पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएको शोकमा सरकारले भोलि (सोमबार) सार्वजनिक बिदा दिएको छ। त्रिविका रजिष्टार डा. पेशल दाहालका अनुसार सरकारले बिदा दिएको भए पनि पूर्वनिर्धारित परीक्षा भने रोकिने छैनन्।

आज र भोली हुने त्रिविको परीक्षा नरोकिने

काठमाडौं, माघ ७ । कोरोना संक्रमणको तेस्रो लहरको जोखिम बढ्दै गएपछि त्रिभुवन विश्वविद्यालयले माघ ९ गतेदेखि सञ्चालन हुने सबै परीक्षा स्थगित गरेको छ तर आज र भोली हुने परिक्षा भने एथावत सञ्चालन हुनेछन् । आज हुने विज्ञान संकायको र भोली हुने व्यवस्थापन संकायका परीक्षा यथावत सञ्चालन हुने परीक्षा नियन्त्रण कार्यालय बल्खुले जनाएको छ । त्रिभुवन […]

त्रिविको हाल सञ्चालित कुनै पनि परीक्षा नरोकिने

काठमाडौं। त्रिभुवन विश्वविद्यालयका हाल सञ्चालन भइरहेका कुनै पनि परीक्षा नरोकिने भएका छन्। आइतबार बसेको त्रिवि परीक्षा सुधार तथा समन्वय समिति र प्राविधिक परिषदको बैठकले हाल सञ्चालन भइरहेको परीक्षामा विद्यार्थी संख्या थोरै भएकाले स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो। परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार त्रिविका वार्षिक परीक्षाहरु साउन २९ र सेमेष्टरका परीक्षा भदौ ५ गते सकिँदैछ।

त्रिविको हाल सञ्चालित कुनै पनि परीक्षा नरोकिने

२४ साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले हाल सञ्चालन भइरहेका कुनै पनि परीक्षा नरोकिने बताएको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार आइतबार बसेको त्रिवि परीक्षा सुधार तथा समन्वय समिति र प्राविधिक परिषदको बैठकले हाल सञ्चालन भइरहेको परीक्षामा विद्यार्थी संख्या थोरै भएकाले स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिए । ‘अहिले सञ्चालन […]

चलिरहेका परीक्षा नरोकिने, बाँकी परीक्षाको लागि बोर्ड बैठक बस्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले चलिरहेका परीक्षाहरू नरोकिने बताएको छ । अहिले चलिरहेको स्नातक प्रथम वर्षको परीक्षा यही साउन २९ गते सकिने भएकाले परीक्षा नरोकिने त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । कोरोनाको तेस्रो लहर फैलिने त्रासका कारण कक्षा १२ को परीक्षा रोकिए पनि त्रिविका परीक्षा भने नरोकिने भएका हुन् । करिब दुई वर्षअघिदेखिका […]

त्रिविको स्नातक प्रथम वर्षको परीक्षा नरोकिने

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले स्नातक तहको प्रथम वर्षको परीक्षा नरोकिने स्पष्ट पारेको छ । स्नातक प्रथम वर्षको व्यवस्थापन संकायको परीक्षा शुक्रबार (हिजो) सकिएको र अब थोरै विद्यार्थीको मात्र परीक्षा बाँकी रहेकाले परीक्षा नरोक्ने मनस्थितिमा त्रिवि रहेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । उनका अनुसार भोलिदेखि विज्ञान र शिक्षाशास्त्र संकायको पनि परीक्षा सकिनेछ । […]

त्रिविमा परीक्षा नरोकिने‚ चैत २० सम्म पढाइ नहुने

काठमाडौं : त्रिभुवन विश्वविद्यालयले पूर्वनिर्धारित कार्यतालिकाअनुसार नै परीक्षा सञ्चालन हुने जनाएको छ।त्रिवि रजिष्ट्रारको कार्यालय अन्तर्गत सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले सूचना जारी गर्दै पठनपाठन बन्द भए पनि परीक्षा नरोकिने जनाकारी दिएका छन्।'त्रिभुवन विश्वविद्यलयअन्तर्गतका नकायहरुका नियमित प्रशासनिक कार्यहरु यथावत सञ्चालन हुने गरी २०७७ चैत १७ गतेदिख २०७७ चैत २० गते शुक्रबारसम्म पठनपाठन बन्द गरी विद्यार्थीलाई बिदा दिने निर्णय गरिएकाले सम्बन्धित सबैको जानकारीका ल