शिक्षक महासङ्घको महाधिवेशन आजदेखि

नेपाल शिक्षक महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदै छ।

सम्बन्धित सामग्री

त्रिविकाे उपकुलपति पद आजदेखि खाली

काठमाडौँ : त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाको चारवर्षे कार्यकाल आजदेखि समाप्त भएसँगै उक्त पद रिक्त भएको छ।उपकुलपतिका रुपमा प्रा.डा. बाँस्कोटाले प्रविधिमैत्री विश्वविद्यालय निर्माण, सुशासन, अनुसन्धान थालनी, शैक्षिक पात्रोको व्यवस्थापन, परीक्षा प्रणालीमा भएका सुधार र विकेन्द्रीकरणको अभ्यासहरु गरिएको बताउँदै बजारमुखी स्वरोजगार जनशक्ति निर्माणमा पहल गरिएको बताए।साथै शिक्षक तथा कर्मचारीको क्षमता अभिवृद्धि, आङ्गिक तथा सम्बन्धनप्राप्त क्याम्पसको प्रभावकारी नियमन, उच्च शिक्ष

देशभरका शिक्षक राजधानीमा, पठनपाठन प्रभावित

गृष्मा राजभण्डारी र दिपक श्रेष्ठ काठमाडौं । नेपाल शिक्षक महासंघको आह्वानमा शिक्षकहरुले आजदेखि राजधानी केन्द्रीत आन्दोलन सुरु गरेका छन् । शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै महासंघले काठमाडौं केन्द्रित सडक आन्दोलन गर्दा देशभरका हजारौं शिक्षकहरुको सहभागिता रह्यो । विद्यार्थीलाई शिक्षा प्रदान गर्ने मुख्य निकायनै आन्दोलनमा होमिएपछी देशभरका हजारौं विद्यार्थीको पठनपाठन प्रभावित हुने निश्चित छ । देशभरबाट राजधानी […]

आयोगले खुलायो शिक्षक लाइसेन्सको विज्ञापन (सूचनासहित)

काठमाडौँ – शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र(लाइसेन्स) को विज्ञापन खुलाएको छ। उक्त विज्ञापनमा कक्षा १२ उत्तिर्ण गरेका नेपाली नागरिकले दरखास्त दिन सकिने आयोगले जनाएको छ। शिक्षक सेवा आयोगको साउन १० को निर्णय अनुसार आजदेखि आवदेन दिन सक्नेछन्। आयोगका अनुसार भदौ ११ गतेसम्म तोकिएको दस्तुर तिरेर दरखास्त दिन सकिने र दोब्बर दस्तुर […]

‘उज्ज्वल भविष्यका लागि शिक्षक र विद्यार्थीमा लगानी गर’

काठमाडौं : शिक्षकहरूले विद्यार्थीको उज्ज्वल भविष्यका लागि शिक्षक र विद्यार्थीमा लगानी गर्न सरकारसँग माग गरेका छन्। शुक्रबार नेपाल शिक्षक संघ (एनटिए), नेपाल राष्ट्रिय शिक्षक संगठन (एनएनटिए) र संस्थागत विद्यालय शिक्षक युनियन (इष्टु)ले एक कार्यक्रम आयोजना गर्दै यस्तो माग गरेका हुन्।यी शिक्षक संगठनले अन्तराष्ट्रिय शैक्षिक संस्थाको सहकार्यमा आजदेखि विभिन्न शैक्षिक मुद्दालाई लिएर युनाइट कार्यक्रम आयोजना गरेका छन्। इष्टुका अध्यक्ष होमकुमार थापाका अनुसार यो कार्यक्रम तीन दिनसम्म चल्न

तलब नपाएपछि विद्यालय बन्द गरी शिक्षक आन्दोलनमा

काठमाडौँ,३ फागुन । लामो समयदेखि तलब नपाएपछि कविलासी नगरपालिकाअन्तर्गत पर्ने विद्यालयका शिक्षक विद्यालय बन्द गरी आन्दोलनमा उत्रिएका छन् । नगरपालिकाले छ महिनादेखि शिक्षकलाई तलब नदिएपछि शिक्षक विद्यालय बन्द गरी आन्दोलनमा उत्रिएका हुन् । शिक्षकहरुको आन्दोलनका कारण नगरपालिकाका सबै विद्यालयमा आज पढाइ अवरुद्ध भएको छ । तलब नपाएसम्म आजदेखि अनिश्चितकालसम्म विद्यालय बन्द गरिने निर्णय गरिएको शिक्षक […]

माध्यमिक तह शिक्षक अध्यापन अनुमतिको विज्ञापन खुल्यो

काठमाडौं :  शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमति पत्रको विज्ञापन खुलाएको छ। आयोगले आज एक सूचना जारी गर्दै नियमावली, २०५७ को नियम ९ को उपनियम १ को खण्ड ग वा नियम ९ को उपनियम ७ बमोजिम योग्यता र तालिम वा योग्यता पुगेका उम्मेदवारले आजदेखि वैशाख २९ गतेसम्म दरखास्त दिन सकिने जनाएको छ।यस्तै आयोगले दोब्बर दस्तुर तिरी जेठ ५ गतेसम्म दरखास्त दिन सकिने जनाएको छ। हेर्नुहोस् विज्ञापन

स्थायी शिक्षकको परीक्षा आजदेखि शुरू हुँदै

काठमाडौं : शिक्षक सेवा आयोगले लिने स्थायी शिक्षकको परीक्षा आजदेखि सुरू हुँदै छ। आयोगले १७ हजार ३ सय ३२ शिक्षकका लागि आजदेखि परीक्षा लिन लागेको हो। आज माध्यमिक तहको परीक्षा हुनेछ। मावि तहको परीक्षामा १ हजार ५ सय ५२ पदका लागि ३५ हजार ५ सय ५६ जनाले आवेदन दिएका छन्। १ सय ५४ केन्द्र निर्धारण गरिएको छ। आयोगले निमाविमा २ हजार ५ सय ९८ र प्राविका लागि १३ हजार ९३ शिक्षकको विज्ञापन खुला गरेको थियो। परीक्षामा परीक्षार्थीले प्रवेशपत्रसहित परिचय खुल्ने प्रमाणपत्र लिएर जानुपर्ने छ। आयोगका निमावि

आयोगले माग्यो १३ हजार ९३ प्राथमिक शिक्षक, कुन जिल्लामा कति माग ? (सूचनासहित)

काठमाडौं । शिक्षक सेवा आयोगले देशर १३ हजार ९३ प्राथमिक शिक्षक माग गरेको छ । आयोगले सूचना जारी गर्दै प्राथमिक तह, ततृतीय श्रेणी शिक्षक पदमा खुला तथा समावेशी दरखास्त आह्वान गरिएको हो । इच्छुक व्यक्तिले अनलाइनमार्फत समेत फारम भर्न सक्नेछन् । सूचनाअनुसार इच्छुक आवेदकहरुले आजदेखि माघ १३ गतेसम्म आवेदन दिन सक्छन् । यसैगरि डबलदस्तुर तिरेर […]

आजदेखि ७७ वटै जिल्लामा पुनः खोप अभियान सुरु

आजदेखि ७७ वटै जिल्लामा पुनः खोप अभियान सुरु हुने भएको छ । स्वास्थ्य सेवा विभागले आजदेखि खोप अभियान सुरु गर्ने भएको हो ।  विभागका अनुसार चीनबाट खरिद गरी ल्याइएको भेरोसेल खोप यसअघि पहिलो मात्रा लगाउन छुटेका ५५ वर्षमाथिका सबै नागरिक, विश्वविद्यालयका प्राध्यापक, विद्यालयका शिक्षक तथा कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालक, अत्यावश्यक सेवामा संलग्न भई खोप लगाउन छुटेका नागरिकलाई दिइनेछ । त्यसबाहेक खोप अनिवार्य गरिएका देशमा वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकले पनि भेरोसेल खोप ल

आजदेखि इटहरीका निजी कलेज सञ्चालनमा

इटहरी / इटहरीका निजी कलेज आजदेखि संचालनमा आउने भएका छन् । लकडाउनको पनि शुल्क लिएको विरोधमा विद्यार्थीहरुले कलेज नै तोडफोड गर्ने स्थिति सृजना भएपछि इटहरीका कलेज बन्द भएका थिए । शनिबार इटहरीको विश्व आदर्श, कस्तुरी, कोशी र शुष्मा कलेजले पत्रकार सम्मेलन गरी शिक्षक र कर्मचारीमा मनोवैज्ञानिक त्रास बढेको भन्दै अनिश्चितकालका लागि विद्यालय बन्द गर्ने घोषणा... The post आजदेखि इटहरीका निजी कलेज सञ्चालनमा appeared first on Purbeli News.