प्रसारण लाइनको जग्गा अधिग्रहणमा स्थानीयबासी असन्तुष्ट

दमौली– मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजनाअन्तर्गत तनहुँमा अधिग्रहण गर्न लागिएको जग्गाको मुआब्जामा व्यास नगरपालिका–१३ का स्थानीयबासीले विरोध जनाएका छन् । त्यस क्षेत्रका बासिन्दाले प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई ज्ञापनपत्र बुझाउँदै नागरिकको माग तथा गुनासो सुनुवाइ नगरी एकतर्फी रूपमा जग्गा अधिग्रहणको सूचना प्रकाशित गरिएकोमा विरोध जनाएका हुन् । प्रसारण लाइनको टावर पर्ने भनी उल्लेख गरिएको तारमुनिको […]