दार्‍ही–जुँगा पालेको केटा मन पर्छ कि नपालेको ?

आजकल दार्‍हीजुँगा पाल्ने त ट्रेन्ड नै छ । मलाई पनि दार्‍हीजुँगा पाल्ने केटा मान्छे नै मन पर्छन् । दार्‍हीजुँगामा केटा मान्छे मर्दजस्तो र जिम्मेवार देखिन्छन् तर बेलाबेला दार्‍हीजुँगा काँटछाँट भने गरिरहनुपर्छ ।