बाइडेन दम्पत्तीले सेप्टेम्बर ११ मा आतंककारी हमला भएका तीनै स्थलको भ्रमण गर्ने

अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेनले आगामी शनिबार न्यूयोर्क, पेन्सिलभेनिया र भर्जिनिया पुगी सेप्टेम्बर ११ को आतङ्ककारी आक्रमण स्थलको अवलोकन भ्रमण गर्ने भएका छन् । सन् २००१ सेप्टेम्बर ११ मा भएको आतङ्ककारी आक्रमणको २० औँ बर्षका दिन हुने अवलोकन भ्रमणलाई विशेष महत्वका साथ लिइएको छ ।ह्वाइट हाउसले ट्वीटर सन्देशमार्फत जानकारी गराए अनुसार, सेप्टेम्बर ११ शनिबारका दिन बाइडेन दम्पतीले सेप्टेम्बर ११ हमलाका तीनै स्थलमा यात्रा गरेर २० वर्षअघि गुमाएका जीवनलाई सम्मान र स्मरणीय बनाउनेछन् । अमे

सम्बन्धित सामग्री