विगतमा प्रचण्डपुत्रीलाई पनि काँधमा बोक्यौँ, अबको चुनावमा कसैसँग तालमेल हुँदैन- उपसभापति गुरुङ

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी निर्वाचनमा कांग्रेसले कसैसँग गठबन्धन नगर्ने बताएका छन् । कांग्रेसको बलियो खुट्टा देखेर गठबन्धनका दलले तालमेलको कुरा गरे पनि कांग्रेस एक्लै चुनाव लड्ने उनले बताएका हुन् ।  गुहजिल्ला स्याङजामा कांग्रेसको नवनिर्वाचित जिल्ला नेतृत्वको पदस्थापन कार्यक्रममा उपसभापति गुरुङले गठबन्धनको नाममा चुनावमा अन्य दलसँग तालमेल नगर्ने बताए ।  ‘संविधान र जनताको सर्वोच्च संस्था संसद बचाउने सन्दर्भमा यो गठबन्धन बनेको हो र त्यसैको बाइप्रडक्टको रुपमा सरकार बनेको हो । गठबन्धनलाई कायम...

सम्बन्धित सामग्री

भर्खर एमालेको काँधमा चढ्नुभएका प्रचण्डलाई झार्न नैतिकताले दिँदैन: उपसभापति गुरुङ

काठमाडौं, २२ फागुन । नेपाली कांग्रेसका उपसभापति एवं निवर्तमान कानुनमन्त्री धनराज गुरुङले अब आफूहरु प्रमुख प्रतिपक्षीको भूमिकामा बस्ने बताएका छन् । आज (मंगलबार) पार्टीको कार्यसम्पादन समितिको बैठकबाट बाहिरने क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले आफूहरुले अब रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका हुन् । साथै, उनले कांग्रेसबाट सरकारमा सहभागी भएका मन्त्रीहरुले असहयोग गरेकाले नभएर प्रचण्डको काँध […]