कोलम्बिया विश्वविद्यालयसहितका आइभी लिग कलेजमा बम बिस्फोटको धम्कीले त्रास

कोलम्बिया विश्वविद्यालयसहितका आइभी लिग कलेजहरुमा बमको धम्की आएपछि अनुसन्धान थालिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। कोलम्बिया विश्वविद्यालयसहितका आइभी लिग कलेजहरुमा आइतबार बम राखिएको वा बम बिस्फोट गराउने धम्की आएको हो। कोर्नेल, ब्राउन र कोलम्बिया विश्वविद्यालयले बमको धम्कीका सम्बन्धमा अनुसार भइरहेको वक्तव्य जारी गरेर जानकारी दिएका छन्। विश्वविद्यालयको भवनमा बम बिस्फोट गराउने धम्की आएपछि क्याम्पसमा आकस्मिक सचेतना […]