आठ युवाद्वारा मर्दी हिमालको आरोहण सफल

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ का आठ युवाले पाँच हजार ५८७ मिटरको मर्दी हिमाल एकैसाथ सफल आरोहण गरेका छन् । पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा परेको सो हिमाल पदयात्रासँगै हिमाल आरोहणको प्रवर्द्धनका लागि पर्यटन क्षेत्रमा क्रियाशील उनीहरूले हिमाल चढेका हुन् । यही असोज १२ गते अग्रज पर्यटन व्यवसायी रामप्रसाद गुरुङको नेतृत्वमा मर्दी हिमाल […]

सम्बन्धित सामग्री

मर्दी हिमाल आरोही युवा

कास्की,२२ असोजः मर्दी हिमालको सफल आरोहण गरेका कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ का युवा । हिमाल आरोहणको प्रवद्र्धनका लागि उनीहरुले पाँच हजार ५८७ मिटर अग्लो मर्दी हिमालको आरोहण गरेका हुन् ।-तस्वीर सौजन्य : सरोज गुरुङ- रासस