कक्षाकोठा जलमग्न हुँदा पढ्न समस्या

महेन्द्रनगर : कञ्चनपुरको भीमदत्त नगर-१४ वनकट्टीस्थित शान्ति आधारभूत विद्यालयमा भवन अभाव हुँदा पठनपाठनमा समस्या भएको छ।बस्ने कोठा नहुँदा अध्ययनमा समस्या भएको विद्यार्थीले गुनासो गरेका छन्। केही साताअघि आएको हावाहुरीले विद्यालयका दुईकोठे भवनको जस्तापाता उडाएपछि विद्यार्थीलाई बस्नका लागि समस्या भएको प्रधानाध्यापक उत्तम विष्टले बताए।‘जस्तापाता पूरै उडाएको छ, स्थानीय तहलाई जस्तापाताका लागि भनेका छौँ तर केही सुनुवाइ भएको छैन’, उनले भने, ‘विद्यार्थीलाई कहाँ राखेर पढाउने भन्ने समस्या छ

सम्बन्धित सामग्री

‘कक्षाकोठा पानीले जलमग्न, कहाँ गएर पढ्ने ?’

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ वनकट्टीस्थित शान्ति आधारभूत विद्यालयमा भवन अभाव हुँदा पठनपाठनमा समस्या भएको छ । बस्ने कोठा नहुँदा अध्ययनमा समस्या भएको विद्यार्थीले गुनासो गरेका छन् । केही साताअघि आएको हावाहुरीले विद्यालयको दुई कोठे भवनको जस्तापाता उढाएपछि विद्यार्थीलाई बस्नका लागि समस्या भएको प्रधानाध्यापक उत्तम विष्टले बताए । ‘जस्तापाता पूरै उढाएको छ, स्थानीय तहलाई जस्तापाताका […]

विद्यार्थीको प्रश्न, ‘कक्षाकोठा पानीले जलमग्न हुन्छ, कहाँ गएर पढ्ने ?’

'न ढोका छ, न झ्याल, पानी आउँदा सबैभित्र आउँछ, किताब कापी सबै भिज्छ,' कक्षा ६ मा अध्ययनरत सन्दीप भट्टले भने, 'भुइँमा पनि ठूलाठूला ढुङ्गा मात्रै छन्, हामीलाई बस्नलाई निकै समस्या छ ।'

विद्यालयको पीडा : कक्षाकोठा जलमग्न

चन्द्रौटा : विद्यालयमा चारवटा कक्षा कोठा छन्। सबै कोठाको पानी पर्दा बाल्टी थाप्नुपर्ने बाध्यता छ। जीर्ण भवन, प्वाल परेको जस्तापाताले गर्दा विद्यार्थीलाई मात्र होइन‚ शिक्षक शिक्षिकालाई पनि समस्या छ।कक्षाकोठामै पानी चुहिन थालेपछि विद्यार्थीहरू पानी छल्न ओभानोतर्फ बस्ने गर्छन्। पानीका छिटा विद्यार्थीहरूका पुस्तकमा पर्दा कपीकिताब नै भिज्ने गर्छन्। यो समस्या कपिलवस्तुको शिवराज नगरपालिका–५ मा रहेको ज्ञान ज्योति आधारभूत विद्यालयको हो।सानो पानी पर्दा पनि कक्षाकोठामा बाल्टी भरिन्छ। ठूलो पानी

खोला अतिक्रमणले बर्सेनि बस्ती डुबान

भक्तपुर नगरपालिका–४ राममन्दिर भोलाछेंस्थित शान्तिनिकेतन मावि डेढ महिनादेखि जलमग्न छ । कक्षाकोठा डुबानमा परेपछि विद्यालयले विद्यार्थीलाई पुस्तकालय, विज्ञान प्रयोगशाला, प्रशासन, कम्प्युटर, कर्मचारी कोठालगायतमा पढाइ भइरहेको छ । दुई दशकदेखि विद्यालयमा आबद्ध प्रधानाध्यापक महेन्द्रगोपाल कर्माचार्यका अनुसार २०७२ सालपछि पटक–पटक विद्यालयले डुबान झेल्दै आएको छ ।

खोला अतिक्रमणले बर्सेनि बस्ती डुबान

भक्तपुर नगरपालिका–४ राममन्दिर भोलाछेंस्थित शान्तिनिकेतन मावि डेढ महिनादेखि जलमग्न छ । कक्षाकोठा डुबानमा परेपछि विद्यालयले विद्यार्थीलाई पुस्तकालय, विज्ञान प्रयोगशाला, प्रशासन, कम्प्युटर, कर्मचारी कोठालगायतमा पढाइ भइरहेको छ । दुई दशकदेखि विद्यालयमा आबद्ध प्रधानाध्यापक महेन्द्रगोपाल कर्माचार्यका अनुसार २०७२ सालपछि पटक–पटक विद्यालयले डुबान झेल्दै आएको छ ।

‘कक्षाकोठा पानीले जलमग्न, कहाँ गएर पढ्ने’

कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ वनकट्टीस्थित शान्ति आधारभूत विद्यालयमा भवन अभाव हुँदा पठनपाठनमा समस्या भएको छ । बस्ने कोठा नहुँदा अध्ययनमा समस्या भएको विद्यार्थीले गुनासो गरेका छन् ।