भूकम्पबाट क्षति भएका सम्पदाको पुनःनिर्माण आगामी वर्ष सकिने

काठमाडौँ- सात वर्षअघिको भूकम्पले क्षतिग्रस्त सांस्कृतिक सम्पदाको पुनःनिर्माण आगामी आर्थिक वर्षमा सम्पन्न गरिने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज संसद्को संयुक्त बैठकमा पेश गरेको आर्थिक वर्ष २०७९/८० को बजेटमा आगामी वर्ष सम्पदा पुनःनिर्माण सकिने लक्ष्य राखिएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले ३२ जिल्लाका ९२० सम्पदामा क्षति पुगेको थियो । तीमध्ये करिब […]