‘कांग्रेसमा भागबण्डा र गुटबन्दी अन्त्य भयो’

नेपाली कांग्रेसका इलामका सभापति डम्बर खड्काले पार्टीमा गुटबन्दी र भागबण्डा अन्त्य भएको बताएका छन् ।

सम्बन्धित सामग्री

कांग्रेसमा भागबण्डा र गुटबन्दी अन्त्य भयोः डम्बर खड्का

मङ्गलबारे। नेपाली कांग्रेसका इलामका सभापति डम्बर खड्काले पार्टीमा गुटबन्दी र भागबण्डा अन्त्य भएको बताएका छन्। बिहीबार इलाम नगरपालिकाको नगरस्तरीय क्षेत्रीय प्रतिनिधिको भेलालाई सम्बोधन गर्दै उनले अगामी स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउने प्रतिवद्धता जनाए।

‘काँग्रेसमा भागबण्डा र गुटबन्दी अन्त्य भयो ’

मङ्गलबारे । नेपाली काँग्रेसका इलामका सभापति डम्बर खड्काले पार्टीमा गुटबन्दी र भागबण्डा अन्त्य भएको बताएका छन् । बिहीबार इलाम नगरपालिकाको नगरस्तरीय क्षेत्रीय प्रतिनिधिको भेलालाई सम्बोधन गर्दै उनले अगामी स्थानीय तहको निर्वाचनमा काँग्रेसलाई पहिलो पार्टी बनाउने प्रतिवद्धता जनाए । उनले भने, ‘काँग्रेसका सबै नेता कार्यकर्ता एकजुट भएर निर्वाचनमा लाग्नुपर्छ । हरेक वडामा आफ्ना उम्मेदवार विजयी गराउनुपर्छ […]

कांग्रेसमा अबदेखि गुटबन्दी र भागबण्डा रोकिन्छ : महामन्त्री गगन थापा

अर्घाखाँची– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा अबदेखि गुटबन्दी र भागबण्डा हुन रोकिने बताएका छन्। आमसभा तथा पार्टी प्रवेश कार्यक्रमका लागि अर्घाखाँचीको पाणिनी गाउँपालिका पुगेका उनले सम्बोधन गर्दै भने, ‘पार्टीमा हामी गुट भागबण्डा केही हुन दिन्नौँ, सिंगो कांग्रेस बनाएर चलाउँछौं।’ पार्टीको झगडाले देशलाई अप्ठ्यारो परिरहेको बताउँदै त्यस्तो हुन नदिन आफू कटिबद्ध रहेको उनले बताए। उनले […]

महामन्त्री गगन थापा भन्छन्- कांग्रेसमा अब गुटबन्दी र भागबण्डा चल्दैन

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा अब गुटबन्दी र भागबण्डा नचल्ने बताएका छन् ।

शेखर कोइरालाले भने- गुटबन्दी गर्दैनौं, भागबण्डा चाहिँदैन (भिडिओ)

शेखरले सभापतिमा निर्वाचित भएकोमा शेरबहादुर देउवालाई शुभकामना दिँदै चार वर्षको कार्यकालमा विगतका कमजोरी नगर्न सुझावसमेत दिएका छन् ।

‘महिलालाई उपप्रधानमन्त्री र उपसभापति चाहिन्छ’

नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टीभित्रको ६० र ४० को भागबण्डा अन्त्य हुनुपर्ने बताएकी छिन्। सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेतृ कोइरालाले पार्टीभित्र गुटबन्दी हुनु दुःखदायी कुरा भएको उल्लेख गर्दै भनिन्,‘पार्टीभित्र देखिएको ६० र ४० को भागबण्डा दुर्भाग्य हो । गुटबन्दीको अन्त्य भएन भने पार्टी समाप्त हुन्छ । त्यसैले पार्टीभित्र अब सक्षम, ईमानदार, त्यागी, संघर्ष गरेका र क्षमतावान नेताहरुलाई स्थान दिनुपर्छ ।’