https://www.onlinekhabar.com/2020/05/865617

६ जेठ, काठमाडौं । काठमाडौंमा पछिल्लो समय कोरोना भाइरस संक्रमणको परीक्षण गराउन चाहनेको संख्या अत्यधिक बढेको छ । हरेक दिन ठूलो संख्यामा मानिसहरु कोरोना परीक्षण गराउन टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुग्ने गरेका …