काठमाडौं । जनमत पार्टीले मधेश सरकारको ४५ दिनको कामकाजको समीक्षा गरेको छ । दुई दिनसम्म चलेको सचिवालय बैठकले मुख्यमन्त्री सतिश सिंह नेतृत्वको सरकारले गरेको कामको समीक्षा गरेको हो । प्रदेश सरकारको आगामी दिनमा हुने कार्ययोजनाबारे पनि छ्लफल भएको जनमतका प्रवक्ता शरद यादवले बताए । मधेश प्रदेशमा विगतका बेथितिलाई सुधार गर्दै सुशासन कायम गर्दै रोजगारीको कार्यक्रम […]