काठमाडौँ- प्रतिनिधिसभा बैठकमा नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणले सांसदहरू आरोप–प्रत्यारोपमा उत्रिएका छन् ।
संघीय संसद् सचिवालयमा जारी बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरू आरोप–प्रत्यारोपमा उत्रिएका हुन् । तर, उनीहर...