छापामार शैलीमा बजेट प्रतिस्थापन विधेयक आयो, संसद अवरोध जारी राख्छौँ : एमाले

सरकारले छापामार शैलीमा बजेट प्रतिस्थापन गर्ने विधेयक संसद्मा पेस गरेको भन्दै एमालेले आपत्ति जनाएको छ। पार्टीले कारबाही गरेका १४ सांसदलाई कारबाही नगरेर सभामुख अग्नि सापकोटाले पार्टी फुटाउन भूमिका खेलेको भन्दै एमालेले संसद् अवरोध गरिरहेको छ।  एमालेको अवरोधबीच शुक्रबार संसद्मा बजेट प्रतिस्थापन विधेयक पेस भएको थियो। ‘संसदीय मूल्य मान्यताविपरीतका काम भएका छन्, प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने, ‘संसद्मा हाम्रो पार्टीको विरोध जारी रहन्छ।’  संसदीय प्रक्रिया पूरा नगरी छापामार शैलीमा ब...