इजरायली राष्ट्रपतिले पनि गरे प्रधानमन्त्रीको विरोध, भने- विवादास्पद न्यायिक सुधार रोक्नुपर्छ

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफ्ना रक्षामन्त्रीलाई बर्खास्त गरेको एक दिनपछि तेल अभिभमा रातारात ठूलो प्रदर्शन भएको छ ।