ऋषि धमलाको कार्यक्रममा एमाले र नेकपा (एस) का नेताहरुबीच चर्काचर्की (भिडिओसहित)

काठमाडौं, २९ फागुन । नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी) का नेताहरुबीच टिभी कार्यक्रममै चर्काचर्की परेको छ । एमाले नेता घनश्याम खतिवडा र एकीकृत समाजवादीका नेता शंकर पोखरेलबीच चर्काचर्की परेको हो । खतिवडाले एमाले निर्वाचनमा एक्लै लड्दै आएको सुनाए । उनले विगतमा कांग्रेस र माओवादी केन्द्रले मोर्चाबन्दी गरेर निर्वाचन लड्दापनि आफूहरुले सामना गरेको र बहुमत […]