सुनको मूल्य घट्ने क्रम जारी

काठमाडौं । बजारमा सुनको मूल्य घट्ने क्रम जारी रहेको छ । साताको चौथो दिन बुधबार पनि बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य चाहिँ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९७ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ६ सय रुपैयाँले घटेर ९६ हजार ५ सय […]

सम्बन्धित सामग्री

सुनको मूल्य घट्ने क्रम जारी, एक तोलाको कति पुग्यो?

काठमाडौं : सुनको मूल्य चार दिनदेखि लगातार ओरालो लागेको छ। शुक्रबार सुन तोलामा सात सय रुपैयाँले घटेको छ। शुक्रबारका लागि कारोबार मूल्य प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिनका तुलनामा ५ सय घट्दा बिहीबार प्रतितोला १ लाख १० हजार…

सुनचाँदीको मूल्य घट्ने क्रम जारी

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घट्ने क्रम जारी रहेको छ । मंगलबारदेखि घट्न थालेको सुनचाँदीको मूल्यले बिहीबार पनि निरन्तरता पाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख १ हजार ५ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ५ सय रूपैयाँले घटेर एक लाख १ हजार रूपैयाँमा कारोबार भइरहेको छ […]

सुनचाँदीको मूल्य घट्ने क्रम जारी

काठमाडौं । साताको छैटौं दिन आज शुक्रबार पनि सुनचाँदीको मूल्य घटेको छ । सोमबारबाट घट्न थालेको सुनचाँदीको मूल्य शुक्रबार पनि घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९५ हजार ९ रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ४ सयले घटेर ९५ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । तेजावी सुन प्रतितोलामा […]

सुनको मूल्य घट्ने क्रम जारी

काठमाडौं । बजारमा सुनको मूल्य घट्ने क्रम जारी रहेको छ । साताको पाँचौं दिन आज बिहीबार पनि बजारमा सुनचाँदीकै मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार एक हजारले घटेर ९८ हजार रुपैयाँमा कारोबार भईरहेको छ । तेजावी सुन प्रतितोलामा ९७ हजार ५ […]

सुनको मूल्य घट्ने क्रम जारी : शुक्रवार पनि ९०० रुपैयाँको गिरावट

माघ १४, काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रवार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । स्थानीय बजारमा अघिल्लो कारोबार दिन अर्थात् बिहीवार रू. ९०० ले घटेको सुनको भाउ शुक्रवार पनि सोही अंकले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाला सुन प्रतितोला रू. ९२ हजार ६०० मा कारोबार भएको छ । बिहीवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९३ हजार ५०० मा कारोबार भएको थियो । बिहीवारको तुलनामा शुक्रवार छापावाला सुन प्रतितोला रू. ९०० ले घटेको हो । त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९२ हजार १०० मा कारोबार भएको छ । बिहीवार तेजाबी सुन प्रतितोला रू. ९३ हजारमा कारोबार भएको थियो । यस्तै, शुक्रवार चाँदीको मूल्य पनि घटेको छ । बिहीवार प्रतितोला रू. १ हजार २९० मा कारोबार भएको चाँदी शुक्रवार रू. २५ ले घटेर रू. १ हजार २६५ किनबेच भइरहेको छ ।

सुनको मूल्य घट्ने क्रम जारी, आज कति छ बजार भाउ ?

केही दिनयता लगातार सुनको मूल्यमा गिरावट आइरहेको छ । मंगलबार एकैदिन ८०० रुपैयाँले घट्दै ९३ हजार रुपैयाँमा झरेको सुनको मूल्य आज बुधबार थप ४०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार नेपाली बजारमा छापावाला सुन तोलामा ४०० रुपैयाँले घट्दै ९२ हजार ६०० रुपैयाँमा झरेको छ । यस्तै, तेजाबी सुनको मूल्य समेत ४०० रुपैयाँले नै घट्दै आज ९२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।  तर, यता चाँदीको मूल्य भने गत मंगलबारको तुलनामा तोलामा १० रुपैयाँले वृद्धि हुँदै बुधबार

सुनको मूल्य घट्ने क्रम जारी : बिहीवार पनि ५०० रुपैयाँको गिरावट

कात्तिक १८, काठमाडौं । बिहीवार पनि नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ । स्थानीय बजारमा अघिल्लो कारोबारको दिन अर्थात् बुधवार रू. ५०० ले घटेको सुनको भाउ बिहीवार पनि सोही अंकले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार छापावाला सुन प्रतितोला रू. ९१ हजारमा कारोबार भएको छ । बुधवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९१ हजार ५०० मा कारोबार भएको थियो । बुधवारको तुलनामा बिहीवार छापावाला सुन प्रतितोला रू. ५०० ले घटेको हो । त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९० हजार ५०० मा कारोबार भएको छ । बुधवार तेजाबी सुन प्रतितोला रू. ९१ हजारमा कारोबार भएको थियो । यस्तै, बिहीवार चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधवार प्रतितोला रू. १ हजार २२५ मा कारोबार भएको चाँदी बिहीवार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।

सुनको मूल्य घट्ने क्रम जारी : सोमवार १ हजारको गिरावट

साउन २५, काठमाडौं । नेपाली बजारमा सोमवार पनि सुनको मूल्य घटेको छ । स्थानीय बजारमा अघिल्लो कारोबार दिन अर्थात् आइतवार रू. १ हजार ५०० ले घटेको सुनको भाउ सोमवार रू. १ हजारले घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार छापावाला सुन प्रतितोला रू. ८९ हजारमा कारोबार भएको छ । आइतवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९० हजारमा कारोबार भएको थियो । आइतवारको तुलनामा सोमवार छापावाला सुन प्रतितोला रू. १ हजारले घटेको हो ।  त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ८८ हजार ५५० मा कारोबार भएको छ । आइतवार तेजाबी सुन प्रतितोला रू. ८९ हजार ५५० मा कारोबार भएको थियो ।  यस्तै, सोमवार चाँदीको मूल्य पनि घटेको छ । आइतवार प्रतितोला रू. १ हजार २४० मा कारोबार भएको चाँदी सोमवार रू. १ हजार २१५ मा किनबेच भइरहेको छ । आइतवारको तुलनामा सोमवार चाँदी रू. २५ ले घटेको हो ।

सुनको मूल्य घट्ने क्रम जारी : शुक्रवार १ हजार २०० को गिरावट

जेठ २८, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घट्ने क्रममा रहेको  छ । स्थानीय बजारमा अघिल्लो कारोबार दिन अर्थात् बिहीवार रू. १ हजार १०० ले घटेको सुनको मूल्य शुक्रवार रू. १ हजार २०० घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाला सुन प्रतितोला रू. ९० हजार ८०० मा कारोबार भएको छ । बिहीवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९२ हजारमा कारोबार भएको थियो । बिहीवारको तुलनामा शुक्रवार छापावाला सुन प्रतितोला रू. १ हजार २०० ले घटेको हो । त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९० हजार ३०० मा कारोबार भएको छ । बिहीवार तेजाबी सुन प्रतितोला रू. ९१ हजार ५०० मा कारोबार भएको थियो ।  यस्तै, शुक्रवार चाँदीको मूल्य पनि घटेको छ । बिहीवार प्रतितोला रू. १ हजार ३४० मा कारोबार भएको चाँदी शुक्रवार रू. १ हजार ३०५ खरीदविक्री भइरहेको छ । बिहीवारको तुलनामा शुक्रवार चाँदी रू. ३५ ले घटेको हो ।

सुनको मूल्य घट्ने क्रम जारी

काठमाडौं । केही दिनयता सुन र चाँदीको मूल्य घट्ने क्रम जारी छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको लागि