५ असोज, काठमाडौं । शनिबार जनकपुर पुगेका सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भनेका थिए, ‘४/५ गतेभित्र मन्त्रिपरिषद् विस्तार हुन्छ ।’ तर प्रचण्डले राखेको भाकामा मन्त्रिपरिषद् विस्तार भएन । २९ असारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार बनेपछि सत्तारुढ दलका नेताहरुले मन्त्रिपरिषद् विस्तारका लागि थुप्रै भाका रोखे, तर ती कुनै पनि भाकामा […]