काठमाडौं : गाउँपालिका राष्ट्रिय महासंघको राष्ट्रिय महाधिवेशन यही चैत १७ गतेदेखि १९ गतेसम्म काठमाडौंमा हुँदै छ। मुलुक संघीय संरचनामा गएपछि गाउँपालिका महासंघमा परिणत भएको तत्कालीन गाउँ विकास समिति महासंघको महाधिवेशनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्।
गाउँपालिकाले महासंघले बिहीबार पत्रकार सम्मेलन गरी...