मजदुरलाई नछोएको श्रमिक दिवस

विराटनगर : आज मे १ अर्थात् अन्तरराष्ट्रिय मजदुर दिवस। विश्वभरका मजदुरले आजका दिनलाई श्रमिकहरूको बलिदानपूर्ण संघर्षले पाएको हक, अधिकारलाई स्मरण गरेर मनाउँदै आइरहेका छन्। नेपालमा पनि १३३ औँ श्रमिक दिवस विभिन्न ट्रेड युनियनले विभिन्न कार्यक्रम आयोजना गरेर मनाउँदै छन्।विराटनगर–५ रामपुरका सूर्यनारायण पासवानलाई मजदुर दिवसले खासै छोएको छैन। दिनभर पसिना बगाएर साँझबिहान छाक टार्ने उनलाई आज श्रमिक दिवस हो भन्ने समेत पत्तो छैन। उनी आफू पढेलेखेको नभएको र सरकारी कर्मचारी पनि नभएकाले आज श्रमिक दिवस हो भ

सम्बन्धित सामग्री

खाेटाङमा वैदेशिक रोजगारीमा गएकाहरुका परिवारसँगै मनाइयो आप्रवासी श्रमिक दिवस

खोटाङ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वैदेशिक रोजगारीमा गएकाहरुका परिवारसँगै अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस मनाएको छ ।  डिसेम्बर १८ मा आप्रवासीको सरोकारको विषयलाई लिएर मनाइने यो दिवस श्रमिकहरुकै परिवारसँग छलफल गरेर दुई दिनसम्म मनाइएको हो । नगरपालिकाले सञ्चालन गरेको सामी कार्यक्रम अन्तर्गत रेमिट्यान्स सदुपयोग र व्यवस्थापन कक्षामा सहभागी आप्रवसीका परिवारहरुसँग दिवस मनाइएको हो । कार्यक्रममा सहभागीहरुले घरमा एक्लै हुँदा भोग्नु परेका समस्य चुनौतीहरु साथै अनुभवहरु सुनाएका थिए । उन...

अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस आज

काठमाडौं : आज अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ।  दिवसको अवसरमा नेपालमा सप्ताहव्यापी आयोजना गरिएको छ। अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस २०२२ मुल समारोह समितिले डिसेम्बर १६ अर्थात् गत बिहीबारदेखि २२ तारिखसम्म सप्ताहव्यापी गर्दैछ।  यस वर्ष नेपालमा ‘वैदेशिक रोजगारबाट प्राप्त सीप, पुँजी र ज्ञान : उद्यमशीलता, रोजगारी र राष्ट्रिय स्वाभिमान’ भन्ने मुल नारा तय गरिएको छ।दिवस मुल समारोह समितिका संयोजक तथा श्रम, रोजगार त

आजदेखि सप्ताहव्यापी अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस सुरु

काठमाण्डौ – अन्तर्राष्ट्रिय आप्रवासी  श्रमिक दिवस सप्ताह आजदेखि सुरु भएको छ । ‘वैदेशिक रोजगारीबाट प्राप्त सीप, पुँजी र ज्ञान : उद्यमशीलता, रोजगारी र राष्ट्रिय स्वाभिमान’ भन्ने मूल नारासहित दिवस आज अर्थात् १६ डिसेम्बरदेखि २२ डिसेम्बरसम्म विभिन्न कार्यक्रम गरी दिवस सप्ताहव्यापी रूपमा मनाउने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।  दिवसकै अवसरमा आजै सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले सप्ताहव्यापी कार्यक्रमको उद्घाटन तथा वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकहरूको पुनएकीकरण सम्बन्ध...

अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस सप्ताहव्यापी रूपमा मनाइने

काठमाण्डौ – सरकारले अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस सप्ताहव्यापी रूपमा मनाउने भएको छ । 'वैदेशिक रोजगारीबाट प्राप्त सीप, पुँजी र ज्ञान : उद्यमशीलता, रोजगारी र राष्ट्रिय स्वाभिमान' भन्ने मूल नारासहित दिवस १६ डिसेम्बरदेखि २२ डिसेम्बरसम्म सप्ताहव्यापी रूपमा मनाउने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।  आप्रवासी श्रमिकको हित र अधिकारको रक्षाको साथै उनीहरूमाथि हुन सक्ने विभेदलाई ध्यानमा राखि संयुक्त राष्ट्र सङ्घले डिसेम्बर १८ का दिन आप्रवासी श्रमिक र तिनका परिवारकाे सदस्यको अधिकार संरक्षणसम्बन्धी...

अन्तर्राष्ट्रिय श्रमिक दिवस : श्रमिकका हक संविधानमा लेखिए, व्यवहारमा आएन

काठमाण्डौ – ‘आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’को माग राख्दै अमेरिकाको सिकागो सहरका श्रमिकहरूले सडक ओर्लिएर बलिदानी पूर्ण सङ्घर्ष गरी विजय हासिल गरेको दिनको सम्झनामा आज विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै छ । एक सय ३६ वर्षदेखि निरन्तर मनाउन सुरु गरिएको श्रमिक दिवसले श्रमिकको एकता, वीरता र गौरवपूर्ण इतिहास बोकेको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसले संसारभरका श्रमिकलाई आफ्नो अधिकारप्रति जागरूक बनाउँदै आएको छ ।  २००३ मा विराटनगरको ऐतिहासिक मजदुर आन्दोलनबाट प्रारम्भ भएको नेपालको ट्र...

अन्तर्राष्ट्रिय श्रमिक दिवस र नेपाली श्रमिकको अवस्था

आज श्रमिक दिवस अर्थात् मे १। अमेरिकाको सिकागोमा सन् १८८६ को नरसंहारमा मारिएका मजदुर र आम मानिसको सम्झनामा सन् १८९० देखि प्रत्येक वर्ष मे १ लाई मजदुर दिवसको रूपमा मनाउँदै आइएको छ । अन्तर्राष्ट्रिय श्रम संगठनको स्थापना हुनुभन्दा अगाडि विश्वमा श्रम वा मजदुरलाई वस्तुको रूपमा हेरिन्थ्यो। अर्थात् बजारमा मजदुरलाई वस्तु जस्तै किनबेच समेत गरिन्थ्यो। एकदम […]

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

काठमाडौं । आज अन्तर्राष्ट्रिय श्रमिक दिवस । हरेक वर्ष मे १ तारिखका दिन नेपाल लगायत विश्वभर विभिन्न कार्यक्रम आयोजना गरी अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने गरिएको छ । यसपटक १ सय ३३ औं श्रमिक दिवसका अवसरमा विभिन्न मजदुर संगठनले श्रमिक अधिकार र सामाजिक सुरक्षाको लागि बिविध कार्यक्रम गर्दैछन् । सन् १८८६ मा अमेरिकाको शिकागोमा ‘आठ घन्टा […]

आज अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस मनाइँदै

काठमाण्डाै - आज अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस, नेपालमा पनि श्रमिकको हक, हित र अधिकारका बारेमा चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । तथ्याङ्कअनुसार हरेक वर्ष ५ लाख नेपाली श्रम बजारमा प्रवेश गर्छन् । नेपाल श्रम शक्ति सर्वेक्षण २०७५ अनुसार काम गर्ने उमेर पुगेका २ करोड ७ लाख जनसङ्ख्यामध्ये ७० लाख ८७ हजारले मात्र नेपालमा आंशिक वा पूर्ण रोजगारी पाएका छन् । अहिले पनि लाखौँ नेपाली कामको लागि विदेशिन बाध्य छन् । आर्थिक वर्ष २०५०/५१ देखि २०७७/७८ सम्म साढे ५६ लाख नेपालीले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् । श्रम ...

मजदूर आन्दोलनको सम्झनामा आज श्रमिक दिवस

नयाँ भेरियन्टसहितको कोरोना भाइरसका कारण १३२ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस पनि प्रभावित भएको छ । कोरोनाको सङ्क्रमण फैलने सम्भावना रहेको भन्दै काठमाडौँ उपत्यकासहित केही जिल्लामा निषेधाज्ञा जारी भएसँगै यसवर्ष श्रमिक दिवसका अवसरमा नेपालमा क्रियाशील ट्रेड युनियनले कुनै पनि औपचारिक कार्यक्रम राखेका छैनन् ।औपचारिक कार्यक्रम नराखिए पनि श्रमिक दिवसको सन्दर्भ पारेर विभिन्न ट्रेड युनियनले भर्चुअल माध्यमबाट छलफलको आयोजना गरेका छन् । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित शुर