कोपा अमेरिकाको उपाधिका लागि ब्राजिल र अर्जेन्टिना भिड्ने पक्का

कोपा अमेरिका फुटबलको उपाधिका लागि ब्राजिल र अर्जेन्टिना भिड्ने पक्का भएको छ । दोस्रो सेमीफाइनल खेलमा अर्जेन्टिनाले कोलम्बियालाई हराएछि उपाधिका लागि दक्षिण अमेरिकी दुई राष्ट्रबीच स्पर्धा हुने भएको हो । आज बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले कोलम्बियामाथि पेनाल्टी शूट आउटमा ३–२ ले हरायो । निर्धारित समय १–१ को बराबरीमा सम्पन्न भएपछि खेल पेनाल्टी शूट आउटमा गएको थियो । अर्जेन्टाइन गोलकिपर एमिलिआनो मार्टिनेजले कोलम्बियाको तीन वटा प्रहारलाई विफल तुल्याएपछि उसले उपाधिको लागि हुने स्पर्धा स्थान सुनिश्चित गर्न सफल भयो ।

सम्बन्धित सामग्री

ब्राजिल र अर्जेन्टिना भिड्दै

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा आज (आइतबार) राति ब्राजिल र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुदैछ । यि दुई टोली झन्डै दुई महिनाको अन्तरमा खेल्न लागेका हुन् । खेल एरिना कोरिन्थिएन्स साओ पाउलोमा नेपाल समयअनुसार राति १२ः४५ बजे हुनेछ । घरेलु मैदानमा हुने खेलमा ब्राजिल अर्जेन्टिनालाई हराउँदै गत जुलाईमा घरेलु मैदानमा कोपा अमेरिका […]

उपाधिका लागि ब्राजिल र अर्जेन्टिना खेल्दै

काठमाडौँ : कोपा अमेरिका फुटबलको उपाधिका लागि ब्राजिल र अर्जेन्टिना खेल्दैछन् । खेल बिहान पौने ६ बजेदेखि सुरु हुनेछ । रियो दी जेनेरियो रंगशालामा सुरु हुने खेल रोचक र विश्वकप फाइनलसरह हुने फुटबल समर्थकको अनुमान छ । नेपालसहित विश्वभर ब्राजिल र अर्जेन्टिनाका समर्थक छन् । त्यसमाथि वर्तमान फुटबलका दुई सुपरस्टार नेयमार र म…

कोपा अमेरिका फुटबल : उपाधिका लागि ब्राजिल र अर्जेन्टिना भिड्दै

कुनै समय बार्सिलोनका सहकर्मी रहेका ब्राजिलका नेयमार पनि आफ्नो देशबाट पहिलो मुख्य उपाधिको खोजीमा छन् । सन् २००७ यता ब्राजिल र अर्जेन्टिना पहिलो पटक कोपा फइनलमा भिड्न लागेका हुन् ।

घरेलु मैदानमा बलियो ब्राजिल, अर्जेन्टिनालाई ११ वर्षपछि बदलाको मौका

काठमाडौं : कोपा अमेरिका फुटबलको फाइनलमा आइतबार दक्षिण अमेरिकी प्रतिद्वन्द्वी ब्राजिल र अर्जेन्टिना उपाधिका लागि प्रतिस्पर्धा गर्दै छन्। ११ वर्षपछि कोपा फाइनलमा ब्राजिल र अर्जेन्टिना भिड्न लागेका हुन्।'सुपर क्लासिको' को नामले समेत परिचित यो भिडन्त बहुप्रतिक्षित मानिएको छ। विश्व फुटबलका दुई स्टार लियोनेल मेसी र नेयमार बीचको प्रतिस्पर्धाका रूपमा समेत यो प्रतियोगितालाई लिएको छ। विश्वभर अत्याधिक फुटबल समर्थक रहेका यि देशको फाइनल बहुप्रतिक्षित छ।आइतबार बिहान ५ :४५ मा ब्राजिलको विश्वप

ब्राजिलकै समर्थक अर्जेन्टिनाको पक्षमा उभिएपछि नेइमार आक्रोशमा

अर्जेन्टिनाले कोपा अमेरिका फुटबलको उपाधि जितेको देख्न चाहने ब्राजिलियनको आलोचनामा नेइमार उत्रिएका छन् । जारी कोपा अमेरिका फुटबलको फाइनलमा नेपाली समय अनुसार आइतबार बिहान ब्राजिल र अर्जेन्टिना प्रतिस्पर्धा गर्दै छन् । आयोजक ब्राजिलका केही समर्थक भने विपक्षी टिम अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले पहिलो अन्तर्राष्ट्रिय उपाधि उचालेको हेर्न चाहेको बताइरहेका छन् । स्थानीयको अर्जेन्टिनाप्रतिको समर्थनले नेइमार […]