कांग्रेसको प्रचार विभागमा ३९ जना थपिए

३२ जेठ, काठमाडौं। नेपाली कांग्रेसले सूचना, सञ्चार तथा प्रसार विभागलाई विस्तार गरेको छ। केन्द्रीय सदस्य मीन विश्वकर्माको नेतृत्वमा रहेको विभागमा थप ३९ जना थपिएको छ। विभागमा प्रमुखसहित बढीमा ५० जना हुने व्यवस्था छ । बिहीबार गरिएको विस्तार अनुसार दिपकप्रसाद कुईकेल, गोपाल झा, कृष्णप्रसाद वस्याल, तिलक राई, गोविन्द परियार,चन्द्रेश्वर खत्वे, गणेश के.सी., शिला इजम, गंगाधर पराजुली, […]

सम्बन्धित सामग्री

मीन बिश्वकर्मा कांग्रेस प्रचार विभाग प्रमुखमा मनोनित

कमठमाडौं । नेपाली कांग्रेसको प्रचार विभाग प्रमुखमा मीन बिश्वकर्मा मनोनित हुनुभएको छ । कांग्रेस केन्द्रीय सदस्य समेत रहनु भएका पूर्व मन्त्री बिश्वकर्मालाइ सभापति शेर बहादुर देउवाले शुक्रबार प्रचार विभागमा मनोनित गर्नुभएको हो । यस अगाडी बाणिज्य मन्त्री, कांग्रेस संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी निर्वाह गरिसक्नु भएका बिश्वकर्मा दुईपटक समानुपातिक तर्फबाट प्रतिनिधि सभा सदस्य बन्नु भएको […]