नेपालको समृद्धिका लागि एनआरएनएको सहयोग प्रशंसनीय

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले नेपालका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) को महत्पूर्ण रहेको बताएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं एसिया क्षेत्रीय प्यासिफिक सम्मेलनमा...