सन्नी लियोनी एफआईआर खारेज गराउन पुगिन् उच्च अदालत

एजेन्सी । भारतीय अभिनेत्री सन्नी लियोनीले आफूविरुद्ध परेको एफआईआर खारेज गराउन केरला उच्च अदालत पुगेकी छिन् । सन्नीले आफ्नो विरुद्धमा दर्ता भएको एफआईआर खारेज गर्न उच्च अदालतलाई अनुरोध गरेकी हुन् । चार वर्ष पहिले, राज्य प्रहरीको अपराध शाखाले कोझिकोडमा एक स्टेज प्रदर्शनको लागि कम्पनीसँगको सम्झौताको सर्तहरू उल्लङ्घन गरेको आरोपमा सन्नीविरुद्ध एफआईआर दर्ता गरेको थियो। सन्नीले […]