‘राष्ट्रपतिलाई टहल्ने बगैँचा बनाउन प्रहरी एकेडेमी सार्ने?’

काठमाडौँ- प्रतिनिधि सभा सदस्य रामबहादुर बिष्टले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान काभ्रेपलाञ्चोकको पनौतीमा सार्ने निर्णय गलत रहेको बताएका छन्। उनले एकेडेमी सार्नुपर्ने कारण राष्ट्रपतिलाई विदेश जाँदा हेलिकप्टर प्रयोग गरेर एयरपोर्टसम्म जानुपर्ने, प्रहरीले तालिम गर्दा हल्ला हुने भएकोले शान्त वातावरण बनाउनका लागि, टहल्नका लागि सुन्दर बगैँचा बनाउन र गाडी पार्किङ गर्नका लागि भएको उल्लेख गरे। सोमबार […]

सम्बन्धित सामग्री

‘आऔँ खेल खेलौँ’ शुक्रबार

स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतीय राजदूतावास, काठमाडौँ र नेपाल प्रहरीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जले संयुक्त रूपमा प्रहरी एकेडेमी मैदानमा शनिबार ‘आऊ खेल खेलौँ’ नामक खेलकुद दिवस आयोजना गर्दैछ ।

केन्द्रीय निर्वाचन सेलको कमान्डरमा लोहनी

प्रहरी प्रधान कार्यालयले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दिवेश लोहनीलाई केन्द्रीय निर्वाचन सेलको कमान्डरको जिम्मेवारी दिएको छ । यसअघि निर्वाचन सेलको नेतृत्व गरेका एआइजी सहकुल थापाको प्रहरी एकेडेमी सरुवा भएपछि डिआइजी वसन्तबहादुर...

महाराजगञ्जबाट प्रहरी एकेडेमी नहटाउन पूर्वआईजीपीको माग

काठमाडौं। पूर्वप्रहरी महानिरीक्षक(आईजीपी)हरुले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान(प्रहरी एकडेमी)लाई काभ्रेमा सार्ने निर्णय खारेज गर्न माग गरेका छन्। बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन–पत्र बुझाउँदै १५ जना पूर्वआईजीपीहरुले अघिल्लो सरकारले गरेको प्रहरी एकडेमी काभ्रेमा सार्ने निर्णय उल्ट्याउन माग गरेका हुन्। केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ भदौ २१ मा राष्ट्रपति विद्यादेवी भण्डारीका लागि हेलिप्याड बनाउने भन्दै प्रहरी एकडेमी काभ्रेमा सार्ने निर्णय गरेको थियो।

प्रहरीका १३ पूर्वआइजिपीको आग्रहः प्रहरी एकेडेमी महाराजगञ्जमै हुनुपर्छ

काठमाडौँ – नेपाल प्रहरीका १३ जना पूर्वमहानिरिक्षकहरुले प्रहरी एकेडेमी सार्ने निर्णय फिर्ता लिन प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन्। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा सामूहिक रुपमा भेटेर प्रहरी एकेडेमीलाई काभ्रे सार्ने तयारी फिर्ता लिन पूर्वमहानिरीक्षकहरुले आग्रह गरेका हुन्। अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारले महाराजगञ्जमा राष्ट्रपति कार्यालयसँगै रहेको एकेडेमीलाई काभ्रेको पनौती सार्ने निर्णय गरेको थियो। ओली […]

प्रहरी एकडेमी सार्ने निर्णय उल्ट्याउन पूर्वआईजीपीहरुको माग

२० साउन, काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (प्रहरी एकडेमी) लाई काभ्रेमा सार्ने निर्णय खारेज गर्न माग गर्दै १३ जना पूर्वप्रहरी महानिरीक्षक (आईजीपी)हरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन् । बुधबार बालुवाटारमा प्रधानमन्त्री देउवालाई भेटेर पूर्वआईजीपीहरुले केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रहरी एकडेमी सार्ने निर्णयलाई उल्ट्याउन माग गरेका हुन् । जवाफमा देउवाले त्यस […]

व्यर्थैमा बिते ओली सरकारका नौ महिना !

प्रहरी एकेडेमी सारेर त्यहाँ राष्ट्रपतिका लागि हेलिप्याड बनाउने विवाद, वाइडबडी खरिद प्रकरण, खेलकुदको जग्गा

साढे दुई वर्षमै बन्यो सशस्त्र प्रहरी एकेडेमी - Naya Patrika

भारतले बनाइदिने भनेको प्रहरी एकेडेमी २० वर्षदेखि अलपत्र सम्झौता भएको साढे दुई वर्षमै सशस्त्र प्रहरी बलको आधुनिक एकेडेमी निर्माण सम्पन्न भएको छ । तीन अर्ब ६० करोड रुपैयाँ  लागतमा चीन...पूरा पढ्नुहोस् »