काठमाडौं । नेपालको सन्दर्भमा स्टार्टअप व्यवसायको परिभाषा तय गरी नीति निर्माणमा सहजीकरण गर्ने उद्देश्यले नेपाल उद्योग परिसंघअन्तर्गतको स्टार्टअप अभियान समितिले छलफल गरेको छ । सरकारले स्टार्टअप व्यवसाय प्रवर्द्धन कार्यक्रम सञ्चलान गर्न लागेपनि यसको अहिलेसम्म स्पष्ट परिभाषासहित कार्यविधि तयार भएको छैन ।
सरकारले गतवर्षदेखि नै बजेटमा स्टार्टअपको प्रवर्द्धनका लागि बिउ पुँजी उपलब्ध गराउने...