मेडिकल हब बन्दै सुदूरपश्चिम

कैलाली- सुदूरपश्चिमको प्रमुख सहर धनगढी स्वास्थ्य क्षेत्रको केन्द्र बन्दै छ । कामका लागि मात्रै नभएर स्वास्थ्य उपचारमा पनि भारतमै निर्भर हुनुपर्ने सुदूरपश्चिमवासीको बाध्यतालाई यहाँ खुलेका अस्पतालहरूले अन्त्य गरेको छ । धनगढीमा खुलेका सुविधा-सम्पन्‍न अस्पतालले एकातर्फ ठूलो धनराशि बाहिरिनबाट रोकिएका छन् भने अर्कोतर्फ स्थानीयवास...