सहिद स्मारक ‘सी’ डिभिजन लिग छनौट खेल आजबाट शुरु, उद्घाटन खेल बराबरीमा रोकियो

काठमाडौं, १० भदौ । सहिद स्मारक ‘सी’ डिभिजन लिग छनौट प्रतियोगिता आजबाट सुरु भएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको उद्घाटन खेलमा च्याम्पियन्स बोइज एफसी र सतासीधाम स्पोर्टिङ क्लबबीच प्रतिस्पर्धा भएको हो । खेल २–२ को बराबरीमा रोकिएको छ । खेलको २९औं मिनेटमा जर्सी नम्बर १७ का मनीष लिम्बुले गोल गर्दा सतासीधाम स्पोर्टिङ क्लबले एक […]

सम्बन्धित सामग्री

‘सी’ डिभिजन लिग छनौटको खेल तालिका सार्वजनिक

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ‘सी’ डिभिजन लिग छनौटको खेल तालिका सार्वजनिक गरेको छ । एन्फाले ६० क्लबलाई २० समूहमा विभाजन गर्दै खेल तालिका सार्वजनिक गरेको हो । छनौट खेलहरु यही असोज ६ गते बिहीबारबाट सातदोवाटोस्थित एन्फा मैदानमा हुनेछन् । प्रतियोगिता कात्तिक २४ गतेसम्म चल्नेछ । हरेक समूहको विजेता टोली […]

सी डिभिजनको एक खेल दशरथ रंगशालामा

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सी डिभिजन लिग अन्तरगतको अन्तिम राउन्डको एक खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने भएको छ । शीर्ष दुईमा पुग्ने होडमा रहेका आरसी ३२ फुटबल एकेडेमी र प्लानिङ ब्वाइजले आ–आफ्ना प्रतिद्वन्द्वीसँग एकै समयमा प्रतिस्पर्धा गर्नुपर्ने भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले स्पोर्ट्स एकेडेमी साँगा र आरी ३२ फुटबल एकेडेमीबीचको खेल […]

‘सी’ डिभिजन लिगमा मिलेमतोको चर्चा

सहिद स्मारक सी डिभिजन लिग अन्तिम चरणमा छ । रेलिगेसनको संघारमा आएको अवस्थामा फुटबलमा खेल मिलेमतोको प्रसंग चर्को रुपमा उठेको छ । सोमबार ‘सी’ डिभिजन लिगको एउटा क्लब आरसी ३२ का म्यानेजर रविन्द्र चन्दले सार्वजनिक रुपमा सामाजिक सञ्जाल फेसबुकमा लिगमा मिलेमतो भएको लेखेका छन् ।आरसी ३२ का चन्दले एन्फाको वर्तमान नेतृत्वप्रति आक्रोष पोख्दै मिलेमतोमा एन्फाले कुनै कुरा उठाउन नसकेको बताए । ‘जारी एन्फा सी–डीभिजन लिगका धेरै खेलहरूमा मिलेमतो भइरहेको जानकारी हुँदाहुँदै पनि यो निकम्मा एन्फाल

एन्फाद्वारा 'सी' डिभिजन फुटबलकाे छनोट खेल तालिका सार्वजनिक

काठमाण्डाै - अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले सहिद स्मारक 'सी' डिभिजन लिग फुटबलको छनोट प्रतियोगिताको तालिका सार्वजनिक गरेको छ । एन्फाले हिजाे सातदोबाटोमा कार्यक्रम आयोजना गरि खेल तालिका सार्वजनिक गरेको हो ।  यही भदौ १० गतेदेखि काठमाण्डौ उपत्यकामा सुरु हुने छनोट प्रतियोगिताको उद्घाटन खेलमा समूह 'ए' का सताक्षीधाम युवा क्लब र च्याम्पियन ब्वाइज फुटबल क्लब खेल्ने छन् । त्यही दिन अर्को खेल एफसीएस एस र गोदावरी युनाइटेडबीच हुनेछ । 'सी' डिभिजन लिगमा देशभरबाट ७८ क्लबको सहभागिता रहने एन्फाले जना...

एन्फाद्वारा सी डिभिजन फुटबल छनोट तालिका सार्वजनिक

अखिल नेपाल फुटबल संघ (एन्फा)ले शहीद स्मारक सी डिभिजन लिग फुटबलको छनोट प्रतियोगिताको तालिका सार्वजनिक गरेको छ । एन्फाले शुक्रबारसातदोबाटोमा कार्यक्रम आयोजना गरी खेल तालिका सार्वजनिक गरेको हो ।    यही भदौ...

‘सी’ डिभिजन लिगमा आज दुई खेल हुँदै

काठमाण्डाै - सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछ ।  ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा महावीर युथ क्लब र वीरगञ्ज युथ एकेडेमी खेल्दैछन् ।  यस्तै साढे तीन बजे वीरगञ्ज युनाइटेड क्लब र प्लानिङ ब्वाइज युनाइटेडबीच खेल हुनेछ । आउँदो चैत ...

सी डिभिजन फुटबलमा आज दुई खेल हुने

काठमाण्डाै – सहिद स्मारक सी डिभिजन लिग फुटबलमा आज प्लानिङ ब्वाइज युनाइटेड र चर्च ब्वाइज युनाइटेड तथा वीरगञ्ज युथ एकेडेमी र झापा एफसी खेल्ने छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा प्लानिङ ब्वाइज युनाइटेड र चर्च ब्वाइज युनाइटेड दिउँसो साढे १२ बजे खेल्ने छन् । यस्तै वीरगञ्ज  युथ एकेडेमी र झापा एफसीबीचको खेल दिउँसो ...

'सी’ डिभिजन लिग अन्तर्गत आज दुई खेल हुँदै

काठमाण्डाै - सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् । दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा सानोगौचरण युथ क्लब र समाज कल्याण खेलकुद केन्द्र खेल्दैछन् । यस्तै साढे तीन बजे हुने दोस्रो खेलमा सामाजिक युवा क्लब र स्वयम्भू क्लब खेल्दैछन् । दुवै खेल ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा हुने छन् । आउँदो २४ गतेसम्म चल्ने लिगमा १४ टिम सहभागी छन् ।

'सी' डिभिजन लिगमा आज दुई खेल हुँदै

काठमाण्डाै - सहिद स्मारक 'सी' डिभिजन लिग फुटबलमा आज पनि दुई खेल हुँदैछ । एन्फा कम्प्लेक्समा दिउँसो साढे १२ बजे सानेपा क्लब र वीरगञ्ज युनाइटेड खेल्नेछन् । यस्तै, दोस्रो खेलमा दिउँसो साढे ३ बजे मनोहरा युनाइटेड क्लब र महावीर क्लब खेल्ने छन् । आउँदो २४ गतेसम्म हुने प्रतियोगितामा १४ टिमले प्रतिस्पर्धा गरिरहेका...

सहिद स्मारक 'सी' डिभिजन लिग आजदेखि

काठमाण्डाै - सहिद स्मारक 'सी' डिभिजन लिग फुटबल आजदेखि सुरु हुँदैछ । लिगको पहिलो दिन आज दुई खेल हुँदैछन् ।  दिउँसो साढे १२ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा खालीबारी युथ क्लब र झापा एफसी खेल्ने छन् ।  यस्तै, दिउँसो साढे ३ बजे ओसिस क्लब र चर्च ब्वाइज युनाइटेड खेल्ने छन् । प्रतियोगिता आउँदो २४ गतेसम्म हुनेछ । प्रतियोगितामा १४ टिमले प्रतिस्पर्धा गर्ने छन् । सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ। समूहको शीर्ष ३ टोलीले सुपर सिक्स चरणमा पुग्ने छन् । सुपर सिक्सको शीर्ष ३ टोली ’बी’ डिभिजनमा ...