ढोरपाटन क्षेत्रमा स्याउ उत्पादनमा कमी - NepaliPatra

गलकोट । बागलुङको निसीखोला गाउँपालिका–५ मसगाउँका ७३ वर्षका जुमबहादुर बुढाथोकी मगरले स्याउ बगानमा इटालियन प्रजातिका तीन सय र स्थानीय प्रजातिका दुई सय गरी पाँच सय स्याउका बिरुवा छन् । उनले दुवै प्रजातिका स्याउबाट गत वर्षमात्रै १५ क्विन्टल उत्पादन गरेर बिक्री गरे । तर यसपटक भने उनको स्याउ बगान रित्तै छ । गत चैत र वैशाखमा […]

सम्बन्धित सामग्री

बीमा र अनुदानले स्याउ किसान लाभान्नित

मुगु, २८ माघ । सरकारले बीमामा अनुदान दिन थालेपछि मुगुका स्याउ किसान लाभान्वित हुँदै आएका छन् । स्याउ उत्पादनमा कमी आए पनि सरकारले किसानलाई दिएको अनुदान र बीमा रकम पाएपछि भने किसान हर्षित भएका हुन् । समयमै वर्षा नभएको, वर्षा हुँदा पनि आवश्यकता भन्दाबढी असिना र पानी परेकाले यो वर्ष स्याउ उत्पादनमा ४० प्रतिशत गिरावट […]

मुगुमा यो वर्ष स्याउ उत्पादनमा कमी आउँदा किसान मर्कामा

मुगु- मुगुमा वर्षातको असिनाका कारण यो वर्ष स्याउ उत्पादनमा कमी आउँदा किसान मर्कामा परेका छन् । चैत–वैशाखमा फक्रिन लागेको स्याउको फूललाई असिना पानीले झार्दा स्याउ उत्पादनमा कमी आएको यहाँको किसानको भनाइ छ । उत्पादनका कमी आएकाले किसानले स्याउको उचित भाउ पनि पाएका छैनन् । त्यसमाथि बिक्रीका लागि लगिएका स्याउहरु नेपालगञ्जमै थन्किएका छन् । मुगुको छायाँनाथ […]

ढोरपाटन क्षेत्रमा स्याउ उत्पादनमा कमी

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–५ मसगाउँका ७३ वर्षका जुमबहादुर बुढाथोकी मगरले स्याउ बगानमा इटालियन प्रजातिका तीन सय र स्थानीय प्रजातिका दुई सय गरी पाँच सय स्याउका बिरुवा छन् ।  उनले दुवै प्रजातिका स्याउबाट गत वर्षमात्रै १५ क्विन्टल उत्पादन गरेर बिक्री गरे । तर यसपटक भने उनको स्याउ बगान रित्तै छ । गत चैत र वैशाखमा परेको […]

स्याउ उत्पादन घट्यो

जिल्लामा यो वर्ष स्याउ उत्पादनमा कमी आएको छ । यो वर्ष स्याउ फूल्ने समयमा जेठ/असारमा असिनापानी परेपछि स्याउको उत्पादनमा कमी आएको हो । उत्पादन घटेपछि किसानलाई जीविकोपार्जनको चिन्ताले सताएको छ ।

असिना पानीले स्याउ उत्पादनमा कमी हुँदा कृषकमारमा

मुगु – स्याउ उत्पादनको भण्डार मानिने मुगु जिल्लाको ताल्चा क्षेत्रमा लगाइएका कृषकका स्वाउ यो वर्ष असिना पानीले गर्दा उत्पादनमा निकै कमी आउँदा कृषकहरू मारमा परेका छन् ।छायाँनाथ रारा नगरपालिका वडा नम्बर ५ ताल्चामा रहेको २ दर्जन कृषकहरू हरेका बर्ष स्वाउ उत्पादन बाट घर खर्च बालबच्चा पढाइ लेखाइ जिवीकाको निर्वाह गर्दै आइरहेका थिए । यो बर्ष […]

स्याउ उत्पादनमा कमी

जुम्लामा गत वर्षको तुलनामा यस वर्ष स्याउ उत्पादनमा दोब्बर गिरावट आएको छ ।यहाँको जुम्ली स्याउको बर्सेनि माग बढिरहँदा उत्पादनमा गिरावट आउन थालेपछि किसान निकै चिन्तित भएको स्याउ किसान महेन्द्र पाण्डेले बताए ।जिल्ला कृषि विकास कार्यालय जुम्लाको तथ्याङ्कअनुसार यस वर्ष रु १९ करोड बराबरको स्याउ जिल्लाबाहिर गएको छ । गत वर्ष यहाँबाट रु ३४...