प्रभावकारी बन्दै टोल शिक्षा

कोरोनाको दोस्रो लहरसँगै लामो समयदेखि अवरुद्ध रहेको पठनपाठनलाई निरन्तरता दिने भन्दै रोल्पाको एक सामुदायिक विद्यालयले सुरु गरेको टोल शिक्षा प्रभावकारी देखिन थालेको छ । वैकल्पिक शिक्षाको रुपमा रोल्पा सदरमुकाम लिवाङमा रहेको बालकल्याण नमुना माविले सुुरु गरेको टोल शिक्षामा विद्यार्थीको उपस्थिति, अभिभावकको क्रियाशीलताका र अन्य विद्यालयले गरेको अनुसरणले सो शिक्षा प्रभावकारी देखिएको हो ।कोरोनाको दोस्रो लहरसँगै […]