विकास गाउँ केन्द्रित हुनुपर्छ : मन्त्री चौधरी

नवलपरासी : प्रदेश ५ का भौतिक योजना तथा पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले सहरमा भएको विकासले मात्र मुलुक समृद्ध नहुने भन्दै गाउँको विकासमा पनि केन्द्रित हुनुपर्ने बताएका छन्। मनत्री  चौधरीले प्रदेश ५ सरकारले सामाजिक न्यायसहितको समृद्धिको नीतिलाई अंगिकार गरी अगाडि बढेको बताए। पश्चिम नवलपरासीको सुनवल न...