टारोका मोटरसाइकल तथा स्कुटर किन्दा 'माउन्टेन फ्लाइट'

काठमाडौं । इटालीयन मोटरसाइकल ब्रान्ड टारोले नयाँ वर्ष स्कीम सार्वजनिक गरेको छ । कम्पनीले ‘टारोसँग माउन्ेटन फ्रलाइट’ नयाँ वर्ष स्कीम सार्वजनिक गरेको हो । नेपालमा टारो ब्रान्डका मोटरसाइकल तथा स्कुटरकाको आधिकारिक वितरक ओम मोटोकर्प प्रालिले नयाँ वर्ष २०८० लाई लक्ष्यित गर्दै नयाँ अफर ल्याएको हो । कम्पनीले ल्याएको स्कीममा हरेक टारो मोटरसाइकल तथा स्कुटरको खरिदमा […]

सम्बन्धित सामग्री

हेटौंडामा मोटरसाइकल र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

हेटौंडामा बुधबार मोटरसाइकल र स्कुटर एक आपसमा ठक्कर खाएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

गोकर्णेश्वरमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु

काठमाडौं : काठमाडौंको गोकर्णेश्वर नगरपालिका – ६ मा स्कुटर र मोटरसाइकल ठोकिँदा स्कुटर चालकको मृत्यु भएको छ। तीन जना गम्भीर घाइते भएका छन्। दुर्घटनामा काठमाडौको शंकरापुर नगरपालिका ५ पालुबारीका ३५ वर्षीय बालकुमार कटुवालको मृत्यु भएको हो। कटुवाल प्रहरी प्रभाग साँखुमा कार्यरत प्रहरी हवल्दार रहेको बताइएको छ। घाइतेहरुको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा र थापाथली स्थित नर्भिक अस्पतालमा भइरहेको छ।  बा ७६ प १३५ नम्बर स्कुटर र बागमती प्रदेश ०२ ०१९ प २४७६ नम्बरको मोटरसाइकल ग

मोटरसाइकल तथा स्कुटर चोरीमा संलग्न ६ जना पक्राउ

चितवन– चितवनमा मोटरसाइकल र स्कुटर चोरीका घटनामा युवाहरू बढी संलग्न भएको पाइएको छ । प्रहरीले मोटरसाइकल तथा स्कुटर चोरी गरी बिक्री तथा खरिद गरेको आरोपमा २२ देखि ३१ वर्ष उमेर समूहका विभिन्न ६ जनालाई पक्राउ गरेको छ । जिल्लाका विभिन्न स्थानबाट चोरी भएका चार मोटरसाइकल र एक स्कुटरसहित आरोपितलाई प्रहरीले पक्राउ गरेको हो । पछिल्लो […]

ओडिसीका इलेक्ट्रिक मोटरसाइकल र स्कुटर नेपाली बजारमा

इलेक्ट्रिक मोटरसाइकल र स्कुटर उत्पादनका लागि भारतको चर्चित ब्राण्ड ओडिसीका उत्पादनहरू नेपाली बजारमा बिक्री वितरण शुरु भएको छ।...

ओडीसीका इलेक्ट्रिक मोटरसाइकल र स्कुटर नेपालमा

भारतीय ब्राण्ड ओडीसीले  इलेक्ट्रिक मोटरसाइकल र स्कुटर नेपाली बजारमा बिक्री वितरण सुरु भएको छ । उक्त स्कुटर तथा मोटरसाइकलको उद्घाटन नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गरेका हुन् ।  राजधानीको नक्सालस्थित सोरुमको उद्घाटन गर्दै घिसिङले विद्युतीय सवारी साधनको प्रयोग गर्न सबैलाई आग्रह गरे । उनले विद्युतीय सवारी साधन सञ्चालनका लागि सबै...

महिला दिवसको अवसरमा इलेक्ट्रिक स्कुटर र मोटरसाइकल र्‍याली

महिला दिवसको अवसरमा इलेक्ट्रिक स्कुटर र मोटरसाइकल र्‍यालीको आयोजना गरिएको छ । सुपरसोको इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकलका लागि नेपालको आधिकारिक वितरक डि लाइफस्टाइल प्रालिले १० वटा मोटरसाइकल र स्कुटरको र्‍याली निकालेको हो ।

जोङसेन ब्रान्डका दुई मोटरसाइकल र एक स्कुटर नेपाली बजारमा सार्वजनिक

नेपाली बजारमा जोङसेन ब्रान्डका दुई मोटरसाइकल र एक स्कुटर भित्रिएको छ । नेपालका लागि आधिकारिक वितरकको रुपमा रिजोन मोटर्स बिजनेस प्रालिले यी मोटरसाइकल र स्कुटर भित्र्याएको हो । आरएक्स–३ र जेड–वान मोटरसाइकल तथा जेडटी–६ स्कुटर नेपाली बजारमा भित्रिएको छ । यी मोटरसाइकल र स्कुटरको मूल्य क्रमशः ६ लाख १९ हजार, २ लाख ७९ हजार र २ लाख ३९ हजार रुपैयाँ तोकिएको छ ।  जोङसेन आरएक्स–३...

जोङसेन ब्रान्डका दुई मोटरसाइकल र एक स्कुटर नेपाल भित्रियो

नेपाली बजारमा जोङसेन ब्रान्डका दुई मोटरसाइकल र एक स्कुटर भित्रिएको छ । नेपालका लागि आधिकारिक वितरकको रुपमा रिजोन मोटर्स बिजनेस प्रालिले यी मोटरसाइकल र स्कुटर भित्र्याएको हो । आरएक्स–३ र जेड–वान मोटरसाइकल तथा जेडटी–६ स्कुटर नेपाली बजारमा भित्रिएको छ । यी मोटरसाइकल र स्कुटरको मूल्य क्रमशः ६ लाख १९ हजार, २ लाख ७९ हजार र २ लाख ३९ हजार रुपैयाँ तोकिएको छ । जोङसेन आरएक्स–३ एड्भेन्चर मोटरसाइकल हो । यसमा २४९.६ सीसीको सिंगल सिलिन्डर फोर भल्व वाटरकुल्ड इन्जिन छ, जसले १८.५ किलोव

बौद्धमा मोटरसाइकल र स्कुटर ठोक्किँदा किशोरीको मृत्यु

काठमाडौँको बौद्धमा मोटरसाइकल र स्कुटर ठोकिँदा एक जनाको मृत्यु भएको छ ।  काठमाडौँ महानगरपालिका–६ बौद्ध ह्यात गेट नजिक सडकमा बा ६४ प ८२६३ नम्बरको मोटरसाइकल र बा ६८ प ४२७५ नम्बरको स्कुटर एकआपसमा ठोकिँदा मोटरसाइकलमा सवार नुवाकोटकी १८ वर्षीय बिजा तामाङको आइतबार साझ मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते तामाङको उपचारका क्रममा ओम अस्पताल चावहिलमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुर्घटनामा घाइते मोटरसाइकल चालकको भने सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा सङ्लग्न स