काठमाडौं : २०७६ साल फागुन ९ देखि प्रदर्शनमा आएका दुई नेपाली फिल्म 'आमा' र 'सेन्टी भाइरस' हलमा हुँदा हुँदै, दर्शक हेर्न आउँदा आउँदै कोरोना संक्रमणको जोखिमले सिनेमा हल बन्द भए। हलमात्र होइन त्यसको केही दिनमा पूरा देश नै लकडाउनमा गयो।डेढ वर्षदेखि बन्द भएका हल अझै थला परेकै छन्। पहिलो लकडाउनपछि पहिलेको लयमा फर्कन खोजेको सिनेमा उद्योगलाई कोरोनाको दोस्रो लहरले फेरि थला बसाल्याे।कोरोनाको दोस्रो लहरका कारण भएको लकडाउन खुकुलो भएसँगै सिनेमा हल पनि खुल्ने क्रममा छन्। हल त खुल