विश्वकप लिग-२ मा आज नेपाल र नामिबिया भिड्दै

काठमाडौं। विश्वकप लिग-२ क्रिकेटअन्तर्गत स्कटल्यान्डमा भइरहेको त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय शृंखलाको आफ्नो पहिलो खेलमा नेपालले सोमबार नामिबियासँग प्रतिस्पर्धा गर्दै छ। नेपाल १६ खेलबाट १५ अंक जोडेर सात टोलीमध्ये पाँचौं स्थानमा छ । १४ खेलबाट १४ अंक भएको नामिबिया छैटौं स्थानमा छ ।तालिकामा स्कटल्यान्ड २० खेलबाट २८ अंक जोडेर सात टोलीमध्ये दोस्रोमा छ । सबै खेल खेलिसकेको […]

सम्बन्धित सामग्री

नेपाल र नामिबिया भिड्दै

काठमाडौं । नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा आज शुक्रबार घरेलु टोली नामिबियासँग खेल्दैछ । पहिलो खेलमा नेपालले घरेलु टोली नामिबियाको सामना गर्न लागेको हो । खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे युनाइटेड क्रिकेट क्लब ग्राउन्ड विन्डकमा सुरु हुनेछ । यस सिरिजमा नेपाल, नामिबिया तथा स्कटल्याण्डको सहभागीता रहेको छ । नेपाल र […]

नेपाल र नामिबिया भिड्दै, पाँचौ स्थानका लागि संघर्ष

काठमाडौं: क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्याण्डबीचको सिरिजमा आज नेपाल र नामिबिया भिड्दैछन्। स्कटल्याण्डको कम्बुस्डोन स्टेडियममा दिउँसो सवा ३ बजे खेल सुरु हुनेछ।  सिरिजको पहिलो खेलमा स्कटल्याण्डसँग पराजय ब्यहोरेको नामिबिया पहिलो जितको खोजीमा हुनेछ भने नेपाल सिरिजको पहिलो खेल खेल्न गइरहेको छ। आजको खेलमा जित निकाल्ने टोली…