गोरखामा जीप दुर्घटना हुदाँ ६ घाइते

२ कात्तिक, गोरखा । गण्डकी गाउँपालिका-८ कुनागाउँमा मंगलबार बोलेरो जीप दुर्घटना हुदाँ ६ जना यात्रु घाइते भएका छन् । घाइते हुनेमा सोही गाउँपालिकास्थित दर्वुङकी प्रतिमा पोखरेल, सुष्मा श्रेष्ठ, फुजेलका बिवेक सिंखडा, सुनिल थापा, जेनिषा श्रेष्ठ र धादिङको ज्वालामुखी गाउँपालिकाकी स्मिता कोइराला रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ । घाइतेमध्ये दुई जनालाई थप उपचारको […]