खुम्बु पासाङल्हामु गाउँपालिकामा पर्यटक बोकेर उडान गर्ने हेलिकप्टरले पर्यटन शुल्क तिर्नुपर्ने

३० भदौ, काठमाडौं । सगरमाथाको प्रवेशद्वारको रुपमा रहेको खुम्बु पासाङल्हामु गाउँपालिकामा पर्यटक बोकेर उडान गर्ने हेलिकप्टर कम्पनीले गाउँपालिकालाई अनिवार्य पर्यटन शुल्क बुझाउनु पर्ने भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद चापागाईंले बिहीबार सबै हेलिकप्टर कम्पनीका नाममा पत्र लेख्दै यस्तो निर्णय भएको जानकारी गराएका हुन् । गाउँपालिकाले प्रतिपर्यटक २ हजार रुपैयाँ पर्यटन शुल्क निर्धारण गरेको […]