अब यूनिमोनी कतारमार्फत रेमिट्यान्स गर्दा सिधै प्रापकको आइएमई पे वालेटमा रकम प्राप्त हुने

काठमाडौं । रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको कम्पनी यूनिमोनी कतार र नेपालको अग्रणी विप्रेषण सेवा प्रदायक आइएमई लिमिटेड र आइएमई लिमिटेडको डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई पेबीच पीटुपी मनी ट्रान्सफरको लागि समझदारी भएको छ । समझदारीपछि यूनिमोनी कतारमार्फत रेमिट्यान्स गर्ने नेपाली नागरिकले सिधै प्रापकको आइएमई पे वालेटमा रकम प्राप्त गर्न सक्नेछन् । यो सम्झौतापछि यूनीमोनी कतारबाट नेपालको आइएमई पेमा सिधै पैसा पठाउने पहिलो एक्सचेञ्ज हुनेछ । यो समझदारी डिजिटल ट्रान्सफरमेसनमा दुवै कम्पनीका