नेपालमा १० देशका २० हजार शरणार्थी

नेपालमा अवैध शरणार्थीको संख्या हरेक वर्ष बढ्दै गएको छ । सरकारी तथ्यांकअनुसार अहिले नेपालमा १० देशका २० हजार शरणार्थी छन् । त्यसमध्ये आठ देशका अवैध हुन् । भुटान र तिब्बतका शरणार्थीलाई मात्र नेपालले...