‘नेपाली क्रिकेटलाई एक्सपोजर खाँचो छ’ – ब्रेट ली

काठमाडौं (हाम्रो खेलकुद) – अष्ट्रेलियाको राष्ट्रिय टोलीबाट लामो समय खेलेका तीव्र गतिका बलर ब्रेट ली अहिले नेपालमा छन् । शुक्रबार एक कार्यक्रमबीच नेपाल टि२० को मेन्टरमा नियुक्त भएका लीले नेपाली क्रिकेटलाई एक्सपोजरको खाँचो रहेको बताए । नेपाल टि२० मेन्टरमा नियुक्त भएका लीले प्रतियोगितामार्फत नेपाली क्रिकेटसँग जोडिन पाउँदा खुसी लागेको बताए । पहिलो पटक नेपाल आइपुगेका […]