कर्णालीमा एकै दिन ३ जनामाथि भालुको आक्रमण

कर्णालीका हिमाली जिल्ला मुगु र जुम्लाका ३ जना नागरिकलाई एकै दिन भालुले आक्रमण गरेको छ । मुगुका १ जना कृषक र जुम्लाका २ जना दम्पतीलाई भालुले आक्रमण गरेको छ ।मुगुको छायानाथ रारा नगरपालिका–३ तलितुम वर्ष अन्दाजी ३५ का देवचन्द्र भामलाई सोही वडाको दुवाडी काँध भन्ने स्थानमा वाख्रा चराउन भएको अवस्थामा बुधबार साँझ ४ बजेतिर भालुले […]

सम्बन्धित सामग्री

जापानमा भालुको आक्रमण उच्च

आर्थिक वर्ष २००६ मा रेकर्ड राख्न सुरु भएपछि जापानभर भालुको आक्रमण कीर्तिमानी स्तरमा पुगेको छ ।

तनहुँमा भालुको आक्रमण, गाेरे विक घाइते

तनहुँको व्यास नगरपालिकाका भालुको आक्रमणबाट एक जना घाइते भएका छन् । घाइते हुनेमा व्यास–८ मलपौरेका ३५ वर्षीय गोरे विक रहेका छन् ।

भालुको आक्रमणबाट अर्घाखाँचीको सितगंगामा एक जनाको मृत्यु

बुटवल। अर्घाखाँचीको शितगंगामा भालुको आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा शितगंगा नगरपालिका–२ झिर्रा ओखारी निवासी ७९ वर्षिय रामबहादुर भाट क्षेत्री रहेको प्रहरीले जनाएको छ। उनलाई बुधबार बिहान ७ बजेको समयमा ओखारीबाट आरनमा भाडा बनाउँन झिर्रा आउँने क्रममा ओखारीको जङगलमा भालुले आक्रमण गरेको थियो।

बजार पसेकाे भालुबाट तीनजना गम्भीर घाइते, गोली हानेर मारियो

जुम्ला । जुम्ला सदरमुकाम खलंगामा भालुको आक्रमण बाट ३ जना व्यक्ति गम्भीर घाइते भएका छन् । बिहिवार बिहानै बिच बजारमा पसेको भालुले दुई जना स्थानीय व्यक्तिलाई आक्रमण गरी गम्भीर घाइते बनाएको थियो । पछि दिउँसो चन्दननाथ ४ सिंगाचौर स्थित आशिष सार्कीको गोठमा उक्त भालु लुकेको अवस्थामा पाइएको थियो । पछी उक्त भालुले आशिष सार्किलाई पनि […] The post बजार पसेकाे भालुबाट तीनजना गम्भीर घाइते, गोली हानेर मारियो appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

भालुको आक्रमण बढ्दै

हिमाली क्षेत्रको पदमार्गमा भालुको आक्रमण बढ्न थालेको छ। त्यस क्षेत्रमा सावधानीपूर्वक यात्रा गर्न नेपाल प्रहरीले आग्रह गरेको छ।

डोटीमा भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते

डोटी – दिपायल सिलगढी नगरपालिका–७ लेक पाँकरीमा भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते हुनुभएकाे छ ।   आइतबार बिहान भालुको आक्रमण बाट पाँकरी ७ लेक गाउँकी २२ वर्षीया हिरा बिष्ट घाइते हुनु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । बिहान ६ बजे शौचालय जाने क्रममा बिष्टलाई भालुले आक्रमण गरेको स्थानिय ह...

​डोटीमा भालुको आक्रमणबाट मृत्यु भएका परिवारलाई राहत वितरण

विमल विष्ट/उज्यालो । डोटी, फागुन १७ – डोटीमा भालुको आक्रमणमा ज्यान गुमाएका परिवारलाई १० लाख रुपैयाँ राहत रकम प्रदान गरिएको छ । भालुको आक्रमण...