कोभिड संक्रमणलाई मध्यनजर गर्दै प्रचण्डले  शुभकामना आदानप्रदान डिजिटल माध्यमबाट गर्ने

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बधाई एवं शुभकामना आदानप्रदान भर्चुअल माध्यमबाट गर्ने भएका छन्। कोभिड संक्रमणको जोखिम र स्वास्थ्यकर्मीको सुझावलाई मध्यनजर गर्दै भौतिक रुपमा बधाई एवं शुभकामना आदानप्रदान...