प्रचण्ड ‘स्टाइल’: आलोचना सुन्ने ग्रहण नगर्ने, टालटुल गर्ने अघि बढ्ने

काठमाडौँ: नेकपा (माओवादी केन्द्र) को ८औँ महाधिवेशनबाट पुष्पकमल दाहाल प्रचण्ड अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्। आइतबार केन्द्रीय कमिटी घोषणा गरेका प्रचण्डले सोमवार आफूलाई अर्को कार्यकालका लागि आफैँले अध्यक्ष घोषणा गराए। २९९ जनाको केन्द्रीय कमिटी चयन गर्नु पर्नेमा उनले अपूरो अर्थात् २४६ जनाको नाम बन्दसत्रको हलबाट अनुमोदन गराएका थिए। अपूर्ण केन्द्रीय…