सरकारले न्यायपालिकाको स्वतन्त्रतालाई पूर्ण रुपमा सम्मान गर्छ : मन्त्री नेम्वाङ

काठमाडौं, असार ११ । शहरी विकास मन्त्री वसन्त कुमार नेम्वाङले सरकारले न्यायपालिकाको स्वतन्त्रतालाई पूर्ण रुपमा सम्मान गर्ने बताउनुभएको छ । शुक्रबार मन्त्रालयमा पदभार ग्रहण गर्दे उहाँले सरकारले विगतमा पनि कानून र संविधानको पूर्ण पालना गर्दै आएको र अब पनि गर्ने उल्लेख गर्दे संसद विघटनका सम्बन्धमा न्यायपालिकाले गर्ने निर्णयलाई स्वीकार गर्ने बताउनुभएको हो । राजनीतिक अस्थिरता […]

सम्बन्धित सामग्री

न्यायपालिकाको स्वतन्त्रतालाई पूर्ण रुपमा सम्मान हुन्छ : मन्त्री नेम्वाङ

काठमाडौं। शहरी विकासमन्त्री वसन्तकुमार नेम्वाङले सरकारले न्यायपालिकाको स्वतन्त्रतालाई पूर्ण रुपमा सम्मान गर्ने बताएका छन्। शुक्रबार मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले सरकारले विगतमा पनि कानून र संविधानको पूर्ण पालना गरेको र अब पनि गर्ने उल्लेख गरे। राजनीतिक अस्थिरता र संसदले नै काम गर्न नसक्ने अवस्था भएपछि अन्तर्राष्ट्रिय अभ्यास तथा राजनीतिक आवश्यकताको सिद्धान्तअनुसार देशलाई स्थिरतातर्फ लैजान संसद विघटन गरिएको उनको दाबी थियो।