बुवालाई खबर

बुवा, आमाको धड्कनहरूको  म उल्टो गिन्ती गर्दै छु जसरी मैले तपाईंको धड्कनहरूको गरेथेँ  किनकि             सदाबहार महामारी आज पनि उत्कर्षमा छ।