'होली हंगामा कार्यक्रममा दर्शकको हंगामा', दर्शकको तोडफोडपछि भागे भारतीय कलाकार निरहुआ :: Pahilopost.com

जनकपुरधामः भोजपुरी फिल्मका सुपरस्टार दिनेशलाल यादव निरहुआको जनकपुरको कार्यक्रममा तोडफोड भएको छ। बिहीबार साँझ जनकपुरको तिरहुतिया गाछीमा आयोजित ‘होली हंगामा’ कार्यक्रममा दर्शकले हंगामा मच्चाउँदै कार्यक्रम अवरुद्ध पारेका थिए। निरहुआसँगै अभिनेत्री अम्रपाली दुबे र नायिक सीमा सिंहलगायतको टोली एस राज इन्टरटेनमेन्ट कम्पनीको प्रायोजनमा होली विशेष कार्यक्रममा सरिक हुन जनकपुर पुगेका