यसअघि छुटेका १८ वर्षभन्दा माथिका सबैलाई काेराेना खोप लगाइँदै

उनका अनुसार कार्यालयले वीरेन्द्र सैनिक अस्पताल, नेपाल प्रहरी अस्पताल, कलङ्कीको शहीद मेमोरियल अस्पताल, बल्खुमा बयोधा अस्पताल, गोगंबुस्थित नयाँ बसपार्कको लोत्से भवन र जडीबुडीस्थित जडीबुडी प्रशोधन केन्द्रमा नियमित खोप प्रदान गरिरहेको छ।

सम्बन्धित सामग्री

नर्वेमा ५ देखि ११ वर्षसम्मका बालबालिकालाई काेराेना खोप दिन सिफारिस

नर्वेमा ५ देखि ११ वर्षसम्मका बालबालिकालाई पनि कोरोना भाइरस विरूद्धको खोप लगाउन पाइने भएको छ । सरकारी अधिकारीले नै यो उमेर समूहका बालबालिकालाई खोप लगाउन मिल्ने भन्दै सिफारिस गरेका हुन्। नर्वेमा यसअघि १२ देखि १५ वर्षसम्मका बालबालिकाहरुलाई खोप लगाइँदै आएको अधिकारीले जानकारी दिएका छन् । त्यहाँका स्वास्थ्य मन्त्री इङभील्ड जेर्कोलकाअनुसार सबै प्रकारका बालबालिकालाई भने खोप लगाउन सिफारिस गरिएको छैन । निश्चित समूहका बालबालिकालाई मात्रै खोप दिन मिल्ने विज्ञहरूले सिफारिस गरेको उहाँले स्पष्ट पार्नुभयो । उहाँले दीर्घरोगी...