काठमाडौं– रास्वपामा उज्यालो नेपाल पार्टीका १८ जनाको नाम समानुपातिकतर्फ प्रस्ताव गरिएको छ । दुई दलबीच एकताको सम्झौता भएलगत्तै उज्यालो नेपालले आफ्नो भागमा परेको १८ जनाको नाम दिएको हो । सूचीमा आदिवासी जनजातितर्फ पहिलो नम्बरमा महेन्द्र लावती, दोस्रोमा धर्मलाल तामाङ, तेस्रोमा माया डोल्मा लामा, तुलसा वाइबा, लाक्पा फुटी शेर्पा र त्रिशला गुरुङ छन् । खस आर्यतर्फ […]
न्युयोर्कका विभिन्न नेपाली चर्चहरूको सक्रियतामा येशू ख्रीष्टको जन्मोत्सव मनाउन क्रिसमसको अवशरमा विभिन्न कार्यक्रमहरु गरिएका छन् । स्थानीय नेपाली इसाई समुदायको उत्साहजनक सहभागितामा आयोजित कार्यक्रमहरूमा धार्मिक प्रवचनका साथै सांस्कृतिक प्रस्तुतिहरू समेत समावेश थिए। न्युयोर्क नेपाली चर्चको क्रिसमस न्युयोर्क नेपाली चर्चले लङ आइल्याण्ड सिटीमा आयोजना गरेको विशेष समारोहमा पास्टर डानियल बस्नेत मुख्य वक्ता थिए । उनले क्रिसमसको […]
काठमाडौं- ३१ राजनीतिक दलले निर्वाचन आयोगमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची बुझाएका छन् । नेपाल मजदुर किसान पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमोर्चा, जनप्रिय लोकतान्त्रिक पार्टी, नेपाल कम्युनिस्ट पार्टी माक्सवादी (पुष्पलाल), गतिशिल लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी नेपाल, समावेशी समाजवादी पार्टी, समावेशी समाजवादी पार्टी नेपालले सूची बुझाएका […]
काठमाडौँ। न्याय सेवा आयोगले आज जिल्ला न्यायाधीशमा नियुक्त गर्न २० जनाको नाम सिफारिस गरेको छ। जिल्ला न्यायाधीशका लागि २१ जना माग भएकामा मधेसीबाहेक कोटाबाट न्यायाधीश नियुक्तिका लागि न्याय परिषद्समक्ष २० जना सिफारिस गरिएको हो। आयोगकी प्रवक्ता रामप्यारी सुनुवारका अनुसार जिल्ला न्यायाधीशमा आन्तरिक खुलाबाट ११, खुलाबाट ६, महिला एक र आदिवासी जनजाति दुईजना छानिएका छन्। लिखित […]
१४ पुस, काठमाडौं । फागुनमा प्रतिनिधिसभा निर्वाचनको जिम्मेवारीसहित २७ भदौमा सुशीला कार्की प्रधानमन्त्री प्रधानमन्त्री नियुक्त हुँदा मुलुकमा त्रास र भय व्याप्त थियो । २४ भदौको विध्वंशपछि भोलि के हुने हो भन्ने अन्यौलपूर्ण अवस्था थियो, कसैलाई …